Play

फागुन २१ को चुनाबका लागि फागुन २० देखि २२ गतेसम्म सार्बजनिक बिदा दिने सरकारको निर्णय

गुरुकुल खबर


पोखरा, यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सरकारले लागि फागुन २० देखि २२ गते सम्म ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

निर्बाचनमा खटिने कर्मचारी एबम अन्य सुरक्षाकर्मीहरुको लागि निर्बाचन आयोगले ३ दिन बिदा दिन सिफारिस गरे बमोजिम सरकारले उक्त निर्णय गरेको बताइएको छ ।

निर्बाचनसंग सरोकार राख्ने कतिपयले भने निर्बाचनको बेला एक साता सार्बजनिक बिदा दिनुपर्ने आवाज समेत उठाएको भएपनि सरकारले ३ दिन सार्बजनिक बिदा दिने निर्णय गरेको बुझिएको छ ।

१२ फाल्गुन २०८२, मंगलवार २०:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा