Play

जेन्जी युबाहरूद्वारा पोखरा -१५ मा नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन

गुरुकुल खबर


पोखरा, ने क पा (एमाले) पोखरा १५ को निर्बाचन परिचालन कमिटीको  कार्यालय सो वडाका  जेन्जी युबाहरूले  उद्घाटन गरेका छन। कार्यालयको उद्घाटन गर्दै उनीहरुले युवाहरुको एजेन्डा कार्यान्वयन गर्न युबालाई  नेतृत्वमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

‘देशको निति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भुमिका खेल्नसक्ने राम्रा युबा उम्मेदवारको खोजिमा हामि थियौ, अब त्यो इच्छा कास्की – २ बाट रश्मि आचार्यलाई बिजयी गराएर पूरा गर्छौं’ उनीहरुले भने ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेबाट कास्की -२ का उमेदवार रश्मि आचार्यले आफू उत्साहका साथ  युबाहरूको ससक्तिकरण सहितका महत्त्वपूर्ण  एजेन्डामा प्रतिबद्ध रहेको भन्दै भन्दै सबैको सुझाव मार्फत कार्य योजना निर्माण गर्ने उल्लेख गरे।

कास्की क्षेत्र न २ का आम मतदाताको सुझाब समेतलाई समेटेर प्रतिबद्धता पत्र तयार गरेको उल्लेख गर्दै उम्मेदवार आचार्यले  कार्यान्वयनको लागि एमाले पार्टीलाई जिताउनुपर्ने उल्लेख गरे ।

१९ माघ २०८२, सोमबार ०७:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा