Play

साधारणसभा तथा अधिवेशनको तयारीमा ‘कस्केली अधिकृत समाज’

गुरुकुल खबर


पोखरा, कस्केली अधिकृत समाजको यहि माघ १० गते हुने ११ औं साधारणसभा एवम् आठौं अधिवेशनको तयारी भैरहेको छ समाजका सचिव महेश पौडेलले दिएको जानकारी अनुसार अधिवेशनका अवसरमा समाजले प्रकाशन गरेको अधिकृत आवाज २०८२ (अङ्क ११) लोकार्पण समेत गरिने छ ।

अधिकृत आवाजको प्रधान सम्पादकमा दुुर्गाबहादुर शाह ‘बाबा‘, सम्पादकहरूमा चन्द्रबहादुर सुवेदी, देवेन्द्र केसी ‘देवुु’, ऋषिराम लामिछाने र वसन्त चालिसे रहेका छन । त्यस्तै अधिकृत आवाजको प्रकाशन तथा व्यवस्थापन समितिको संयोजकमा महेश पौडेल तथा सदस्यहरूमा विष्णुप्रसाद पोखरेल, सुमित्रा मल्ल उदास, अनिलकुमार शाही, वासुदेव पौडेल, सन्तोष ढुङ्गाना र चन्द्रवती अधिकारी वाग्ले रहेका छन।

साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न विभिन्न चारवटा उप समितिहरू गठन गरिएको छ। उपसमितिका संयोजकहरूमा संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदी, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल र सदस्य सन्तोष ढुङ्गाना रहेका छन ।

८ माघ २०८२, बिहीबार २०:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा