Play

कांग्रेस नेता एबम सुनचाँदी ब्यबसायी दुर्गाबहादुरलाई पत्नि शोक

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका पुर्व महाधिबेशन प्रतिनिधि एबम कांग्रेस निकट दलितहरुको संस्था नेपाल दलित संघ कास्कीका अध्यक्ष समेत रहेका सामाजिक व्यक्तित्व दुर्गाबहादुर सुनारलाई पत्नि शोक परेको छ ।

नेपाल सुनचांदी ब्यबसायी संघ गण्डकी प्रदेशका बरिष्ठ सल्लाहकार समेत रहेका सुनारकी श्रीमती कृष्णकुमारी (बुद्धिसरा) सुनारको ६९ बर्षको उमेरमा गत पुष २३ गते उपचारकै क्रममा निधन भएको थियो।

केहि समयदेखि गम्भीर बिरामी परेकी कृष्णकुमारीको नेपाल र भारतका बिभिन्न अस्पतालमा उपचार गरिएको तर पनि लामो समय बचाउन नसकिएको दुर्गाबहादुर सुनारले गुरुकुल खबरलाई जानकारी दिए ।

स्व. कृष्ण कुमारीका श्रीमान दुर्गाबहादुर सहित दुई छोराहरु कृष्ण सुनार र ध्रुव सुनार रहेको छन । स्व. कृष्णकुमारी प्रति श्रद्दान्जली प्रकट गर्न एबम कांग्रेस नेता दुर्गाबहादुर र उनको परिवारमा समबेदना प्रकट गर्न बिभिन्न राजनीतिक दल, संघसंस्था र आफन्तजनहरु उनको निवास पोखरा -५ जिरो किलोमिटर पुगेको थिए ।

३ माघ २०८२, शनिबार १६:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा