Play

पोखरा जेसिज एबम नाट्टाका पुर्व अध्यक्ष पशुपति शर्मालाई मातृशोक, आमा मोतीसराको ८१ बर्षमा निधन

गुरुकुल खबर


पोखरा, पोखरा जेसिजका पुर्व अध्यक्ष एबम नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकीका पुर्व अध्यक्ष पशुपति शर्मा भट्टराईलाई मातृशोक परेको छ। उनकी आमा मोतिसरा शर्माको ८१ बर्षको उमेरमा हालै निधन भएको हो।

तनहुँको राइपुर पुरानो घर भएपनि उनको परिवारका सदस्यहरु लामो समयदेखि पोखरामा रहेर बिभिन्न ब्यबसायिक काममा संलग्न छन ।

केहि समयदेखि अस्वस्थ्य रहेपनि पछिल्लो समय सामान्य अबस्थामा रहेकी शर्मा अचानक बिरामी परेपछि उपचारको लागि पोखराको न्युरोड स्थित पद्मश्री अस्पताल लगिएकोमा चिकित्सकले केहि समयमा नै मृत घोषणा गरेका थिए ।

स्व. मोतिसराका दुई छोराहरु र एक छोरी दुर्गा शर्मा ढकाल रहेको छन। जेठा छोरा रामप्रसाद शर्मा र पशुपति शर्मा रहेकोमा रामप्रसाद केहि बर्षदेखी अमेरिकामा छन भने कान्छा छोरा पशुपति पोखरामा रहेर बिभिन्न संघसंस्थामा समेत क्रियाशील छन।

उनि नेपाली कांग्रेस सम्बद्ध किसानहरुको संस्था नेपाल किसान महासंघ कास्कीका कोषाध्यक्ष समेत हुन ।

२० पुष २०८२, आईतवार १०:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा