Play

पोखराको रामकृष्णटोल निवासी पुर्व कर्मचारी किरण कोइरालालाई मातृशोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -४ रामकृष्णटोल निवासी किरण कोइरालाई मातृशोक परेको छ । उनकी आमा चन्द्रकला कोइरालाको ९३ बर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

उनि केहि बर्ष यता प्यारालाइसिसका कारण पिडित रहेको भएपनि पछिल्लो समय उनको अन्य स्वास्थ्य अबस्था भने सामान्य थियो।

स्व. चन्द्रकलाका एक छोरा किरण कोइराला लामो समय निजामती सेवामा कार्यरत रहेकोमा केहि समय अगाडी सेवानिवृत्त भएका हुन् । उनि आंफ्नो निजामती सेवाको उत्तरार्धमा पोखरा महानगरपालिकामा प्रशासीय अधिकृतको रुपमा कार्यरत थिए ।

स्व. चन्द्रकलाका दुई छोरीहरु पार्वती र सरस्वती रहेको कोइराला परिवारकी सदस्य सिमा कोइरालाले गुरुकुल खबरलाई जानकारी दिईन ।

 

१६ पुष २०८२, बुधबार १५:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा