Play

अमरसिंहचौरमा हुने पोखरा महोत्सवका लागि उपसमिति र सल्लाहकार चयन

गुरुकुल खबर


पोखरा, युनाईटेड क्लब पोखराले आयोजना गर्दै आएको पोखरा महोत्सवको १४ औं संस्करणलाई  ब्यबस्थित रुपमा सम्पन्न गर्नको लागि  विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरिएको छ । आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने पोखरा महोत्सव सम्पन्न गर्न गठित मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा रहेको छ भने विभिन्न ३३ वटा उपसमिति गठन गरिएको छ ।

गठित उपसमितिहरुमध्ये महोत्सव कार्य सम्पादन उपसमितिको संयोजकमा राजु श्रेष्ठ, अतिथि व्यवस्थापन उपसमितिको संयोजक हिमालय बख्रेल, झाँकी र्याली व्यवस्थापन उपसमितिको संयोजकमा सूक बहादुर गुरुङ, अनुगमन उपसमितिको संयोजकमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उप समितिको संयोजकमा गणेश तिमिल्सिना, सचिवालय ब्यबस्थापन उपसमितिको संयोजकमा शान्त बहादुर थापा, प्रायोजक व्यवस्थापन उपसमितिको संयोजकमा सूर्य बहादुर बानियाँलाई राखिएको छ

यसैगरी प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजकमा दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उपसमितिको संयोजकमा जयराम आचार्य, स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा सन्तोष कार्की, संघ संस्था व्यवस्थापन उप समितिको संयोजकमा सीमा गुरुङ, व्यानर व्यवस्थापन उप समितिको संयोजकमा विष्णु कुमार गुरुङ, स्टेज व्यवस्थापन उपसमितिको संयोजकमा पूर्णकुमार श्रेष्ठ र टिकट काउण्टर व्यवस्थापन उपसमितिको संयोजकमा शिव थापालाई चयन गरिएको क्लबले जनाएको छ ।

खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमितिको संयोजकमा पदम बहादुर कार्की (बिजय), अतिथि सत्कार व्यवस्थापन उपसमितिको संयोजकमा शान्ति सुवेदी, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा बुद्ध कार्की, मायाको चिनो व्यवस्थापन उपसमितिको संयोजकमा रिम बहादुर क्षेत्री, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा गणेश खड्का, पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा सुरेश थापालाई मनोनयन गरिएको छ

अन्य उपसमितिहरुमध्ये विद्यालय समन्वय व्यस्थापन उपसमितिको संयोजकमा रमेश बहादुर कार्की, बिमा व्यवस्थापन उपसमितिको संयोजकमा राजेन्द्र बहादुर थापा, मुल्याङ्कन व्यवस्थापन उपसमिति संयोजकमा सुशिलराज पराजुली, पर्यटन प्रबर्द्दन व्यवस्थापन उप समितिको संयोजकमा गोविन्द घिमिरे, पृष्ठपोषण व्यवस्थापन उपसमितिको संयोजकमा आनन्द थापा, ट्राफिक व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण थापामगर, स्वास्थ्य उपसमितिको संयोजकमा नरहरी पनेरु, खाना, खाजा व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण गौतम, मुलप्रवेशद्वार उपसमितिको संयोजकमा धनराज गुरुङ, विद्युत व्यवस्थापन उपसमितिको संयोजकमा कुशल ढुंगाना, कार्यालय सचिव कुशुम गुरुङ र मिडिया कोअडिनेटर गिता रानालाई चयन गरेको बताइएको छ ।

त्यस्तै महोत्सव आयोजक समितिको सल्लाहकारहरुमा लिलाधर अधिकारी, कृष्ण केसी, सम्मर बहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने, मुक्षेत्र गुरुङ, वडाध्यक्षहरु सन्तोष बास्तोला, राजेश गुरुङ, प्रेम प्रसाद कर्माचार्य, किरण बराल, बोधराज कार्की, तोरण बानियाँलाई राखिएको छ

यसैगरी टीका बहादुर कार्की, राजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दीपक थापा, मिन गुरुङ, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, रुद्र न्यौपाने, यम बहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिव बहादुर बराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, सु. इन्द्र बहादुर गुरुङ, बलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, राम बहादुर पौडेल, गज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, मिलन गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, डा. कृष्ण केसी, माधव गौतम, माधव घिमिरे, मोहन गुरुङ, राजेश गुरुङ, प्रेम प्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी, शिव खड्का, मेजर हितमान गुरुङ, दिलमाया तिमिल्सिना, हरि कुमार श्रेष्ठ, भिम बहादुर थापालाई पनि सल्लाहकारमा चयन गरिएको क्लबले जनाएको छ।

१० मंसिर २०८२, बुधबार ०८:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा