Play

तरुण दलको स्थापना दिवस: पोखरा बृद्धाश्रममा खाधान्न सामग्री हस्तान्तरण

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको ७३ औं स्थापना दिवस (कार्तिक १० गते) अवसर पारेर नेपाल तरुण दल कास्की क्षेत्र न. २ ले बृद्धाश्रममा खाधान्न सामग्री सहयोग गरेको छ। पोखरा महानगरपालिका- १७ महतगौंडास्थित पोखरा बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको लागि आबश्यक खाधान्न सामग्री हस्तान्तरण गरिएको थियो।

सोमबार आयोजित कार्यक्रममा नेपाल तरुण दलका पुर्व केन्द्रीय सदस्य एबम नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिराम काफ्लेले पोखरा बृद्धाश्रम ब्यबस्थापन समितिका अध्यक्ष कुसुमकेशव पराजुलीलाई खाधान्न सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरामा रहेका नेपाल तरुणदलका केन्द्रिय सदस्यहरु, केन्द्रिय पार्षदहरु, जिल्ला सदस्यहरु, क्षेत्रिय समिति एबम तरुण दलका सदस्यहरुको सहभागिता रहेको दलको कास्की क्षेत्र न. २ का सभापति डीआर भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए ।

११ कार्तिक २०८२, मंगलवार १५:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा