Play

लोकदोहोरी गायक अमर धिताललाई मातृशोक

गुरुकुल खबर


पोखरा, पोखरामा रहेर गीतसंगीतको क्षेत्रमा क्रियाशील व्यक्तित्व एबम लोक दोहोरी गायक अमर धिताललाई मातृशोक परेको छ । उनकी आमा तिलुमाया धितालको ८८ बर्षको उमेरमा हालै निधन भएको हो । पोखरा महानगरपालिका -१३ आर्बामा बसोबास गर्दै आएकी तिलुमायाका यमबहादुर धिताल र अमर धिताल गरि दुई छोरा र राममाया बराल, शिवा तिमिल्सिना, नारायणी कार्की, बिष्णुमाया धिताल र शान्ति बराल गरि पांच छोरीहरु रहेका छन ।

उनका छोरा अमर धिताल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक सचिबालय सदस्य समेत हुन । उनि नेपाल सांस्कृतिक संघको कास्की जिल्ला अध्यक्ष समेत हुन । लामो समयदेखि पोखराका बिभिन्न दोहोरी रेस्टुरेन्टमा गीत गाउने गरेका अमर धिताल पछिल्लो समय रुपाहिल दोहोरीमा लोकदोहोरी गायकको रुपमा संलग्न छन राजनीतिक रुपमा उनि नेपाली काँग्रेसमा आबद्द छन  ।

स्व. तिलकुमारी प्रति श्रद्दान्जली अर्पण गर्न तथा धिताल परिवारमा समबेदना प्रकट गर्न कलाकारहरु, संचारकर्मीहरु राजनीतिक दलका नेता कार्यकर्ताहरु र उनका शुभचिन्तकहरु धितालको निवासमा पुग्ने क्रम जारी छ।

१२ आश्विन २०८२, आईतवार १६:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा