Play

पत्रकार महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष भुषण पोखरेललाई पितृशोक

गुरुकुल खबर


पोखरा,  रेडियो नेपाल काठमाडौँमा लामो समय देखि कार्यरत पत्रकार भूषण पोख्रेललाई पितृशोक परेको छ।

नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष समेत रहेका भुषणका बुवा युवराज पोखरेलको ८५ बर्षको उमेरमा गत सोमबार निधन भएको हो।

रौतहटको चन्द्रपुर् नगरपालिका -२ मा बसोबास गर्दै आएका पोखरेल केहि समय देखि अस्वस्थ्य रहेको बुझिएको छ ।

‘बुवाको स्वास्थ्यमा केहि वर्षदेखि समस्या देखिएको भएपनि बिगत केहि महिना देखि स्वास्थ्य स्थिति जटिल बन्दै गएको थियो’ छोरा भुषण पोखरेलले गुरुकुल खबरसंग भने ।

स्व. युवराज पोखरेलका चार छोराहरु रबिन पोखरेल, भुषण पोखरेल, बिमल पोखरेल र सुनिप पोखरेल तथा तिन छोरीहरु सुशिला, निर्मला र पवित्रा रहेका छन। छोरा बिमल पोखरेल भने केहि बर्ष देखि अष्ट्रेलियामा बस्दै आएका छन।

२२ असार २०८२, आईतवार १९:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा