Play

सवारी लाइसेन्सको म्याद पांच बर्षबाट बढाएर अब दश बर्ष हुँदै

गुरुकुल खबर


काठमाडौं, सवारी साधन चलाउन दिईने सवारी लाइसेन्सको अवधि अहिले सम्म पांच बर्ष रहेकोमा अब भने लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ ।

सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष रहेकोमा यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयक मार्फत १० वर्ष बनाइएको हो ।

यो प्रस्तावसहितको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । पारित विधेयक अनुसार अब सवारी लाइसेन्सको नविकरण गर्दा पनि दश वर्षका लागि नविकरण हुनेछ।

 

१७ बैशाख २०८२, बुधबार २०:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा