Play

पोखराको नर्सिङ क्याम्पस र बनबिज्ञान क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

गुरुकुल खबर


पोखरा, पोखरामा रहेको बन बिज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र  नर्सिङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

मंगलवार साँझ सम्पन्न मतगणना अनुसार नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन भने सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएका छन् । क्याम्पसका सूचना अधिकारी केदारनाथ अधिकारीका अनुसार अनेरास्ववियुका सबै उम्मेदवार विजयी भएका छन।

यसैगरि बनबिज्ञान अध्ययन संस्थानमा सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा अनेरास्ववियुको संयुक्त प्यानल बिजयी भएको छ। उक्त प्यानलबाट अध्यक्षको उमेद्वारी दिएका अभिषेक शर्माले २ सय ३० मत प्राप्त गरेर विजयी बन्दा नेविसंघको तर्फबाट अध्यक्षको उमेद्वार बनेका दीपेन्द्र प्रसाद रौनियारले १ सय ४८ मत मात्र प्राप्त गरेका थिए।

अन्य पदमा पनि अनेरास्ववियुको प्यानलका उमेद्वार विजयो भएका छन । बनबिज्ञान क्याम्पसमा उमेद्वारहरुले प्राप्त गरेको मतविवरण यस प्रकार रहेको छ ।

 

 

५ चैत्र २०८१, मंगलवार २१:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा