Play

कांग्रेस सभापति देउबा र राप्रपा अध्यक्ष लिंग्देन बीच भेटबार्ता

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनबिच मंगलबार दिउँसो भेटबार्ता भएको छ ।

काँग्रेस सभापति एबम पूर्वप्रधानमन्त्री देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

उनीहरु दुईको बिचमा कुन कुन बिषयमा कुराकानी भयो भन्ने सार्बजनिक नभएपनि दुई नेताबिच समसामयीयक राजनीतिका बारेमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

२३ पुष २०८१, मंगलवार १७:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा