पोखरा, पोखरा महानगरपालिका -६ लेकसाइड नजिक डीहिको पाटनमा दुर्घटना भएको छ।
ग १ ख ४३७२ नम्बरको नगरबसले ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएको छन।
उनको पोखराको सिर्जनाचोक स्थित मेट्रोसिटि अस्पतालमा उपचार भैरहेको छ।
उनको अबस्था खतरामुक्त रहेको कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले गुरुकुल खबरलाई जानकारी दिएको छ।
बुधबार दिउँसो उक्यत दुर्घटना भएको हो । तस्बिर- आशिष पुरी
५ भाद्र २०८१, बुधबार १४:२१ मा प्रकाशित