Play

कांग्रेसको किसान महासंघमा २१६ जना थप, कास्कीका भेषराज र कल्पना पनि केन्द्रीय सदस्य

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेसको भात्री संस्था नेपाल किसान महासंघमा थप २ सय १६ जना केन्द्रीय सदस्यहरु मनोनित भएका छन।   नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप सदस्यहरु मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

मनोनित हुनेहरुमा कास्कीका भेषराज पराजुली र कल्पना श्रेष्ठ प्रधान समेत रहेका छन् पराजुली यस अगाडी नेपाल किसान संघ कास्कीको सभापति रहेर काम गरिसकेका छन। महासंघको केन्द्रीय तदर्थ समितिमा यस अगाडी कास्कीकी नम्रता बराल समेत केन्द्रीय सदस्यको रुपमा कार्यरत छन।

( सबैको नाम हेर्न यहाँ क्लिक गर्नुहोस )

नेपाल किसान महासंघकमा थप गरिएका केन्द्रीय सदस्यहरु

३० श्रावण २०८१, बुधबार १८:४२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा