Play

प्रेस युनियन गण्डकीले स्थापना दिवस मनायो

गुरुकुल खबर


पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशले पहिलो स्थापना दिवस पोखरामा मनाएको छ । पोखरामा रहेका अग्रज तथा सहकर्मी पत्रकारहरुका माझ प्रदेश अध्यक्ष टंकराज अधिकारीले प्रेसलाई कुण्ठित गर्ने मनसायका साथ स्वतन्त्र प्रेस माथि अहिले पनि आक्रमण रहेको हुंदा यस तर्फ चनाखो हुन आग्रह गरे ।

अध्यक्ष अधिकारीले प्रजातन्त्रबादी पत्रकारहरुले पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, र स्वतन्त्र प्रेसका लागी कसैसंग सम्झौता हुन नसक्ने जिकिर समेत सो अवसरमा ब्यक्त गरे ।

युनियनको गत बर्ष आजकै दिन प्रदेश अधिवेशन सर्वसम्मतरुपमा सम्पन्न भएको थियो । त्यसै दिनलाई प्रदेश समितीले स्थापना दिवसको रुपमा मनाएको हो ।

१९ पुष २०८०, बिहीबार २२:५७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा