Play

जाउँ है पोखरा अभियान पश्चिम नेपालमा

गुरुकुल खबर


भैरहवा, जाउँ है पोखरा अभियान पश्चिम नेपालमा शुक्रबारबाट सुरु भएको छ । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डको आयोजनामा सुरु भएको अभियान पुस ४ गतेसम्म चल्ने छ ।

अभियानले भैरहवा, धनगढी, नेपालगंज र महेन्द्रनगर समेटेको छ । कोभिड १९ ले थला परेको पर्यटनलाई लयमा फर्काउँदै आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य कार्यक्रमले लिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।

२९ मंसिर २०८०, शुक्रबार १७:४९ मा प्रकाशित
Nabintech