Play

उप्रधानमन्त्री पूर्णबहादुर खड्का आज स्वदेश फर्किने

गुरुकुल खबर


उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का आज स्वदेश फर्किदै हुनुहुन्छ । गैरआवासीय नेपालीसंघको ओमानको राजधानी मस्कटमा बुधवार देखि भएको ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्न उपप्रधानमन्त्री खड्का बुधबार मस्कट जानू भएको थियो ।

सम्मेलनमा उपप्रधानमन्त्री खड्काले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड जोड दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशको विकासमा थप योगदान दिन अपिल समेत गर्नु भएको थियो ।

उपप्रधानमन्त्री खड्का आज राति काठमाडौं फर्किनु हुनेछ ।

१६ असार २०८०, शनिबार २०:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा