तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Thursday, June 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

गुरुकुल खबर गुरुकुल खबर
२०७९ माघ २१ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, विशेष, समाचार
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
63
SHARES
250
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले कांग्रेसलाई वाईपास गरे नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार चल्न पनि नसक्ने र टिक्न पनि नसक्ने दावी गरेका छन ।

नेपाल गृह श्रमिक संघ कास्कीको तेस्रो जिल्ला अधिवेशन तथा छैठौ साधारणसभाको उद्घाटन गर्दै कांग्रेस संसदीय दलको नेता पाण्डेले भने – गण्डकी प्रदेश सरकार एमालेको नेतृत्वमा रहेपनि संसदको ठुलो शक्ति कांग्रेस हो, तसर्थ कांग्रेसलाई बाइपास गरेर न त सरकार चल्न सक्छ न त टिक्न सक्छ ।

गण्डकी प्रदेश सरकारले आफुहरुलाई बेवास्ता गरेर केही निर्णय गर्न खोजेको थाहा पाउने बित्तिकै आफुले प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीलाई टेलिफ़ोन गरि तपाईं काकताली परेर मुख्य मन्त्री बन्नुभएको हो, २५ मिनेटको जोडघटाउबाट बनेको गठबन्धन ५ वर्ष त चल्न त के ५ दिनमै पनि भत्किन सक्ने भएकोले २२ सिट वाला पार्टीले बनाएको सरकारले २७ सिट वाला कांग्रेसलाई साथमा लिएर हिंड्न नसके सरकारले कुनै काम गर्न नसक्ने अवस्था आउने चेतावनी दिएको बताए ।

यसै सन्दर्भमा आफुले मुख्य मन्त्री अधिकारीलाई ” सरकार तपाईको भएपनि संसद कांग्रेसको हो’ भनेर स्पष्ट पारेको कांग्रेस नेता पाण्डेले जानकारी दिए ।

उनले ट्रेड युनियन सहित कांग्रेस संग सम्बन्धित संस्थाका समस्या र तिनको समाधानको लागि प्रदेश सरकार र आंफ्नो तर्फबाट सबै पहल गर्ने प्रतिवद्दता ब्यक्त गरे ।

सरकार कांग्रेसको छैन भनेर तपाईहरु टुहुरो महशुस नगर्नुस, हामी सम्भव भए सम्म सबै समस्या समाधानका लागि प्रतिबद्ध छौ – पाण्डेको भनाई थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रमा पौडेल कोईरालाले ट्रेड युनियन संगठन र नेपाली कांग्रेस बिच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै कतिपय अवस्थामा पार्टी र कतिपय अवस्थामा ट्रेड युनियन संगठनको कमजोरीका कारण श्रमिकहरुका समस्या समाधानमा ठोस पहल हुन नसकेको वताईन ।
                                                                               

संविधान सभा सदस्य शारदा पौडेल, गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुडं, नेपाली कांग्रेसका नेताहरु शोभियत बहादुर अधिकारी, ऋषी क़ाफ्ले, नेपाली कांग्रेस कास्की जिल्ला सदस्य एवं शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुली, नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव राजेश पालीखे, केन्द्रीय सदस्य जीत बहादुर गुरुडं,गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, कास्कीका पुर्व अध्यक्ष कुलदेवी बराल, वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीगिता लामीछाने, कमल पौडेल, लगायत विभिन्न वक्ताहरुले श्रमिकका समस्या र विभिन्न तहका सरकारले गर्नुपर्ने कामका बारेमा आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको सभापतित्व गृह श्रमिक संघ कास्कीका अध्यक्ष लालिमाया शर्मा रेग्मीले गरेकी थिईन । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

चेतमाया ( गिता ) पगेनीको नेतृत्वमा नया कार्यसमिति

अधिवेशनले नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पगेनी ( गिता) लाई निर्विरोध रुपमा चयन गरेको छ । समितिको अन्य पदमा पनि निर्विरोध रुपमा नेतृत्व चयन गरिएको थियो । जस अनुसार समितिको उपाध्यक्षमा सपना गिरी, सचिवमा ज्ञानु राना, सहसचिवमा कौशल्या थापा र कोषाध्यक्षमा लक्ष्मी पौडेल रहेको छन् ।

सदस्यहरुमा मधु नेपाली, माया तिमिल्सिना, शर्मिला नेपाल, सन्तु पौडेल, गंगा कुँवर थापा, विध्या पराजुली, गुड्डु केसी, सृजना श्रेष्ठ, विष्णु भट्टराई र पारु गिरी रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.