Play

कांग्रेस कास्कीका पूर्व उपसभापति बॅास्तोलाको निधन

गुरुकुल खबर


पोखरा । नेपाली एवम्  पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ ।

 पोखरा महानगरपालिका वडा नम्बर ९ निवासी पूर्व अध्यक्ष बास्तोलाको बुधबार विहान ४ बजे निधन भएको परिवारले जनाएका छन् ।

बुधबार १० बजे नयाँबजार निवासबाट सवयात्रा सहित रामघाटमा अन्त्यस्टि गर्ने परिवारले जानकारी दिएको छ ।

१३ पुष २०७९, बुधबार ०८:२८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा