तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेस संसदीय दलको नेता चयनमा रस्साकस्सी, यस अगाडी को को भए कांग्रेस संसदीय दलको नेता ?

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस २ मा प्रकाशित
in विशेष, Breaking News, बाग्मती प्रदेश, राजनीति, समाचार
कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित अभियान १० देखि २४ भदौसम्म
31
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि रस्साकस्सी चलिरहेको छ । यो पटक संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, पूर्वमहामन्त्री शंशाक कोइराला संसदीय दलको नेताको प्रतिष्पर्धामा अगाडि आउने संकेत देखाएका छन् । संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रावधान भएकाले नेपाली कंग्रेसमा संसदीय दलको नेता चयन सर्वाधिक चासोको बिषय हो । विगतदेखि नै कांग्रेसभित्र संसदीय दलको नेता बन्न रस्साकस्सी हुँदै आएका छन् ।

२०१५ सालमा वीपी कोइराला संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएका थिए । वीपी कोइरालालाई तत्कालिन अवस्थामा संसदीय दलको नेतामा नेता सुर्वण शमशेर राणा र गणेशमान सिंहले प्रस्ताव गरेका थिए ।

प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनपश्चात् तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको प्रस्ताव र समर्थनमा गिरिजाप्रसाद कोइराला दलको नेता चयन भएका थिए । मुख्यगरी पार्टीको सभापति दलको नेता हुने र उसैलाई समर्थन जुटाउने परम्परालाई तोड्दै कोइरालालाई दलको नेतामा चयन गरिएको थियो ।

२०४८ सालमा तत्कालीन कांग्रेस सभापति भट्टराई मदन भण्डारीसँग आमचुनावमा पराजित भएका कारण कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको प्रस्तावमा गिरिजाप्रसाद कोइराला सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका थिए ।

२०५१ साल प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन गराएपछि कांग्रेस पहिलो पार्टी हुन सकेन् । कांग्रेस ८३ सिटमा खुम्चियो । त्यो बेलामा कांग्रेसभित्र संसदीय दलको नेता बन्ने होडबाजी खासै भएन् । सो समयमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गराएका थिए ।

२०५६ सालको चुनाव अगावै कांग्रेसले भावी प्रधानमन्त्री भनेर कृष्णप्रसाद भट्टराईलाई अगाडि सारेको थियो । २०५१ सालमा दोश्रो दल हुँदै ८३ सिटमा खुम्चिएको कांग्रेस २०५६ मा १ सय ११ सिटमा जीत निकाल्दै एक्लै बहुमत पायो । संसदीय दलको नेतामा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई चयन भए । गिरिजाप्रसाद कोइरालाकै प्रस्ताव र समर्थनमा भट्टराई दलका नेता बने अनि प्रधानमन्त्री समेत भएका थिए । तर, भट्टराईको कार्यकाल धेरै समय टिकेन । पछि संसदीय दलको नेतामा कोइराला निर्वाचित भए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचन पश्चात शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच संसदीय नेतामा प्रतिस्पर्धा भयो । पौडेल संसदीय दलको नेतामा चयन भए । पौडेल संसदीय दलको नेता भएपनि प्रधानमन्त्री बन्ने अवसर पाएनन् । २०६४ सालमा गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतामा प्रतिष्पर्धा नगर्ने घोषणा गरेपछि देउवा र पौडेलका बीचमा प्रतिष्पर्धा भएको हो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि सुशील कोइराला संसदीय दलको नेता हुँदै प्रधानमन्त्री भएका थिए । २०७० सालमा सुशील कोइरालासँग देउवा प्रतिष्पर्धामा थिए ।

२०७४ सालको संसदीय निर्वाचन पश्चात् नेता प्रकाशमान सिंहलाई हराउँदै सभापति शेरवहादुर देउवाले संसदीय दलको नेता बन्ने मौका पाएका हुन् । त्यसपछि देउवा अहिलेसम्म संसदीय दलको नेता कायम छन् ।

कांग्रेसमा संसदीय दलको नेता हुन दलभित्रको ५१ प्रतिशत मत चाहिन्छ । भर्खरै सम्पन्न निर्वाचनबाट कंग्रेसले ८९ सिट जितेकाले अब हुने दलको नेता चयनका लागि ४५ सांसदको समर्थन आवश्यक हुन्छ, संसदीय दलको नेताका लागि ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.