तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 9, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस-१११, एमाले-९१, माओवादी-५४, स्वतन्त्र- १२

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २० मा प्रकाशित
in विशेष, Breaking News, बाग्मती प्रदेश, राजनीति, समाचार
कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिनिधिसभा सदस्यमा सातौं अपराजित यात्रा
46
SHARES
185
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ ।

मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ ।

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन् ।

प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले)ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११/११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक/एक स्थानमा जित हासिल गरेका छन् । प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं १ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र नौ र एकीकृत समाजवादी दुई तथा मधेस प्रदेशको ६४ सिटमा कांग्रेस १३, एमाले १५, जसपा नौ, लोसपा सात, जनमत पार्टी छ, माओवादी केन्द्र र एकीकृत समाजवादी चार÷चार स्थानमा विजयी भएका छन् । मधेस प्रदेशसभामा छ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

बागमती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एक/एक स्थानमा तथा गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई/दुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी नौ/नौ, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीन/तीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । राससबाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

सर्वाधिक पढिएका

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण
व्यक्ति/संस्था

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी
गण्डकी प्रदेश

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक
विशेष

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान
विशेष

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
समाचार

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.