तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मिठा मिठा परिकारका साथमा दर खाइँदै, स्वास्थ्य बिग्रने खाद्यवस्तु नखान चिकित्सकको सुझाव

गुरुकुल खबर गुरुकुल खबर
२०७९ भदौ १३ मा प्रकाशित
in विशेष, मनोरञ्जन, समाचार
मिठा मिठा परिकारका साथमा दर खाइँदै, स्वास्थ्य बिग्रने खाद्यवस्तु नखान चिकित्सकको सुझाव
30
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मिठा मिठा परिकारका साथमा सोमबार दर खाइँदै छ । आफ्ना दुःख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तीजको अवसर पारी भाद्र शुक्ल द्वितीयाका दिन नेपाली महिलाले दर खाँदै छन् ।

दर खाने दिनबाट हरितालिका तीज सुरु हुन्छ । टाढाटाढा रहेका चेलबेटी माइतीघरमा भेला भएर वा आप्mनै घरमा रहेर खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही दूध मिठाई, फलफूललगायतका मिठा परिकारको दर खाने चलन छ । भोलिपल्ट निराहार व्रत बस्ने भएकाले भोलिपल्टको आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरीरलाई तागत दिने खालका परिकार बनाएर दर खाने चलन रहेको बुढापाकाको भनाइ छ ।

भोलिपल्ट निराहार व्रत बस्नुपर्ने भएकाले एक दिनभर शरीरमा शक्ति सञ्चय गर्ने खालका खाद्यवस्तु सेवन गर्ने गरिन्छ, भक्तपुरकी ७८ वर्षीय सरस्वती उपाध्यायले भनिन् । हरितालिका तीजका बेला पानी पनि नखाई व्रत बस्ने र त्यस दिन महिलाले नाचगान पनि गर्छन् । त्यसैले, शक्ति आवश्यक हुने भएकाले गुलिया र शरीरमा पूmर्ति दिने खालका वस्तु सेवन गरिन्छ । कतै कतै साँझमा अन्य चिज नखाई दर खाने प्रचलन छ भने कति ठाउँमा पहिले खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । दर पकाउन महिलालाई श्रीमान, दाजुभाइ, छोराले पनि सहयोग गर्ने र रातको समयमा नाचगान गर्दै रमाइलो गर्ने परम्परा पनि यथावतै छ ।

हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी हरितालिका तीज भने मंगलबार मनाउँदै छन् । पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुँदै आएको छ । दरको नाममा कतिले माछा–मासु तथा मादक पदार्थ सेवन गरेकोे पाइन्छ । ती परिकारमा उच्च क्यालोरीयुक्त भएको यस्ता खानेकुरा चाँडै भोक लाग्न नदिने र शक्तिवर्धक हुन्छन् ।

तीजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आरधना गर्दै महिला नाचगान र रमाइलो गर्नमा व्यस्त हुने गर्छन् । पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन बसेको व्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ । तीजका दिन विवाह भएका महिलाले मात्र नभई अविवाहिता महिलाले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन् । धार्मिक दृष्टिकोणले राम्रो मानिएको उपवास स्वास्थका लागि पनि उत्तिकै राम्रो हुन्छ । व्रतले शरीरमा भएको विकार हटेर जान्छन् । यसले शरीरका नराम्रो कोलेस्ट्रोल हट्नुका साथै यसले तौल नियन्त्रणमा पनि सहयोग गर्दछ ।

स्वाथ्यकर्मीको सुझाव
दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु नखान चिकित्सकले सुझाव दिएका छन् । दरका रूपमा विभिन्न अखाद्य वस्तु, रंग हालेका मिठाई, विषादी हालेका तरकारी र फलपूmल खानाले स्वास्थ्यमा नराम्रो असर गर्ने मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए । ‘संस्कृति धान्ने निहुँमा हामी आप्mनै स्वास्थ्यमा समस्या निम्ताउन सक्छौं’, उनले भने ।

उनले यी अखाद्यवस्तुको साटोमा आप्mनै घरमा बन्ने खिर, हलुवालगायतका घरमै बन्ने खाद्यवस्तु खान सुझाव दिए । खाद्य वस्तु खाएर मात्र नभई मध्यरातमा दर खानाले निन्द्रा समेत बिग्रने हुँदा थप समस्या आउने उनले बताए । ‘अखाद्यसँगै निन्द्रा बिग्रिँदा रक्तचाप बढाउने, सुगर बढाउने, कोलस्टोर, थाइराइड, हृदयघातसमेत हुन सक्छ’, उनले भने, ‘मध्यरातको सट्टा ठिक्क समयमा दर खाएर, स्वास्थ्यवर्धक चिज मात्र खाने गरौं, तीजको यो दर खाने संस्कृतिलाई रमाइलोसँग जर्गेना गरौं । उनले चाडपर्वलाई खानेकुरासँग मात्र नजोड्न अनुरोध गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.