तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ भदौ ३ मा प्रकाशित
in बाग्मती प्रदेश, प्रविधि, विशेष, समाचार
प्रज्ञा प्रतिष्ठानको प्रेस निजीलाई, सरकारी प्रेस भन्दै कमाउ धन्दा,अख्तियारमा उजुरी
34
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा रहेको छापाखाना ग्लोबल प्रेसले ५ वर्षका लागि भाडामा संचालन गर्दैआएको छ । त्यसका बारेमा चौतर्फी विवाद भए पनि प्रज्ञाका उच्च अधिकारी भने ठेकेदारसँग मिलेर अरु सरकारी निकायका छपाइका काम विना प्रतिस्पर्धा लिने र ठेकेदारसँग व्यक्तिगत स्वार्थपूर्तिमा तल्लीन रहेका छन् । प्रज्ञा छापाखानालाई ग्लोबलले संचालन गरेको कुरा अबैध भएको र त्यसले गरेका काम अपारदर्शी भएको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उजुरीमा प्रज्ञाका कुलपति डा.गगाप्रसाद उप्रेतीको मिलेमतोमा प्रज्ञाको छापाखाना निजी प्रेसलाई ठेक्कामा दिएको, प्रज्ञाको लेटरप्याड र बिल दुरुपयोग गरी प्रज्ञाकै प्रेस भन्दै अरु सरकारी निकायबाट विनाप्रतिस्पर्धा करोडौंका छपाईका काम लिने गरिएको, त्यसको ५ प्रतिशत मात्र मुनाफा प्रज्ञालाई दिएर ९५  प्रतिशत ठेकेदारले नियमबिपरीत प्राप्त गर्ने गरेको लगायत थुप्रै आरोप लगाइएको छ । हालै अख्तियारमा दर्ता गरिएको उक्त उजुरीमा प्रज्ञाको उच्च नेतृत्व र ग्लोबल प्रेसका संचालक तिलक अधिकारी लगायतमाथि छानबिन गर्न माग गरिएको छ ।

ग्लोबल प्रेसले गत आर्थिक वर्षमा जीटुजी मोडल भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ब्यवस्थापन महाशाखाबाट ७५ लाख रुपैयाँको छपाईको काम प्रज्ञाको स्वामित्वको छापाखाना भनेर ठेकेदार तिलक अधिकारी झुक्याएर लिएका थिए । रोचक पक्ष त के छ भने छपाई नै नगरी आर्थिक वर्षको असारको अन्तिममा ग्लोबल प्रेसले रकम भुक्तानी लिइसकेको छ । भुक्तानी भइसकेपछि २०७९ साउनको अन्तिममा छपाइ गर्ने सामग्रीको छनोट भइरहेको छ । अख्तियारमा दर्ता भएको कामै नगरी भुक्तानी लिइएको यो विषयमा छानबिन गर्न माग गरिएको छ ।

निर्वाचनको घोषणापछि अहिले ग्लोबल प्रेसका संचालक अधिकारी निर्वाचन आयोगमा विनाप्रतिस्पर्धा छपाईका काम लिन दिनहुँ धर्ना दिइरहेको खबर छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकक्षदेखि निवाससम्मै उनी आकर्षक प्रस्तावसहित ओहोरदोहोर गरिरहेका अधिकारीले उनका विश्वासपात्र उपसचिव कमल ज्ञवालीलाई विश्वासमा लिइसकेको दाबी प्रज्ञाका कुलपति उप्रेतीसमक्ष ब्रिफिङ गरिरहेका छन् । सरकारी छापाखानालाई निजी प्रेसले भाडामा लिएर संचालनमा ल्याए पनि प्रज्ञा र ग्लोबल प्रेसका अधिकारीहरु भने छापाखाना प्रज्ञा आफैंले संचालन गरेको भन्दै सरोकारवाला निकायलाई भ्रम छर्न तल्लीन छन् ।

यसअघि स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगबाट विनाप्रतिस्पर्धा सरकारी स्वामित्वको छापाखाना हो भनी ग्लोबल प्रेसले करोडौंको काम लिइसकेको स्रोत बताउछ । त्यसैगरी, भूमिव्यवस्था मन्त्रालयले गरिब घर परिवार परिचयपत्र र पुस्तक प्रकाशन गर्न पनि सरकारी प्रेस भनी ग्लोबललाई विना टेण्डर दिएको थियो ।

एसईई परीक्षाको प्रमाणपत्र छाप्ने जिम्मेवारी पनि यसपटक राष्ट्रिय परीक्षा बोर्डले ग्लोबल प्रेसलाई दिएको छ । सुरक्षण मुद्रणमा मात्र छपाई गर्नुपर्ने, सरकारी स्वामित्वमा रहेका मुद्रण विभाग र जनक शिक्षा सामग्री केन्द्रको छापाखाना हुँदाहुँदै ग्लोबल प्रेसले एसईईको छपाईको काम लिनुले प्रमाणपत्रको गोपनीयताप्रति सरकार कति लापर्बाह छ भन्ने देखाउँछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.