तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुन दलको कति सीट?- गृहमन्त्रालयको गोप्य रिपोर्ट

गुरुकुल खबर गुरुकुल खबर
२०७९ साउन २९ मा प्रकाशित
in राजनीति, Breaking News, विशेष, समाचार
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन – शनिबारसम्म विभिन्न ४० राजनीतिक दल दर्ता
30
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

♦दीपक शर्मा

काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विषयमा गृहमन्त्रालयले गोप्य रिपोर्ट निकालेको र सो गोप्य रिपोर्ट गृहमन्त्रीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको बुझिएको छ ।

आगामी मंसिरमा गर्न लागिएको प्रतिनिधिसभा निर्वाचनमा कुन दलले के –कति सीटमा चुनाव जित्लान् ? अहिले प्रायः सबै दलहरु आन्तरिक हिसाब–किताबमा जुटेका छन् । एक्लै चुनाव लड्दा कुन दलले कति जित्न सक्लान् , गठबन्धन बनाएर लड्दा कुन दलको अवस्था कस्तो होला र, गठबन्धनमा पनि कुन कुन दल मिल्दा कस्तो परिणाम आउँला भन्नेमा दलहरुले आन्तरिक सर्वे गरिरहेकै छन् ।

केही दिन पहिले केन्द्रीय समिति बैठकमा राजनीतिक दलहरुले एक्लाएक्लै चुनाव लड्ँदा र दलहरुका बीचमा गठबन्धन गरेर चुनाव लड्ँदा कुन दलको अवस्था कस्तो हुनसक्छ भन्ने विषयमा केन्द्रीत रहेर गृहमन्त्रीले देउवालाई रिपोर्ट पेश गरेकाे बताइएकाे छ ।

एक्लाएक्लै चुनाव लड्दा दलहरुको अवस्था र गठबन्धन गरेर लड्दा कुन खालको गठबन्धन बन्दा कुन दलको हैसियत के हुनसक्छ भन्नेमा केन्द्रीत रहेर ३ खालको रिपोर्ट डाटासहित पार्टी बैठकमा प्रस्तुत गरेकाे कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । ′कांग्रेस एक्लै लड्दा १६५ सीटमध्ये ७७ सीटमा चुनाव जित्ने रिर्पोट गृहमन्त्रीले बैठकमा पेश गरेका थिए ।

कांग्रेसकै कतिपय नेताहरुले पार्टी एक्लै चुनावमा जानुपर्ने मत बैठकमा राखेपछि गृहमन्त्री खाँण तथ्यांकसहित केन्द्रीय समिति बैठकमा पेश भएका हुन् । उनले एक्लै चुनाव लड्ने तर माओवादीलाई अन्य दलसँग मिल्न नदिएमात्र कांग्रेसका लागि सहज हुने र त्यसो गर्दा पनि कांग्रेस र एमालेका बीचमा बराबरीको पोजिसन आउन सक्ने, एकदुई सीटले मात्र तलमाथि हुनसक्ने सम्भावनाको प्रत्यक्ष निर्वाचनतर्फको चित्र बैठकमा पेश गरेका छन् ।

एक्लाएक्लै चुनाव लड्दा कांग्रेस पहिलो पार्टी हुने दावी गृहमन्त्रीको पनि छ । कांग्रेसले जम्मा ७७ स्थानमा जित निकाल्न सक्ने उनको हिसाबकिताबको तथ्यांक छ ।  एमालेले ७०, माओवादी केन्द्रले ८, नेकपा एकीकृत समाजवादीले १, राप्रपाले शुन्य, जनता समाजवादी पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र बाँकी ३ सीट भन्न नसकिने स्थितिको रिपोर्ट गृहमन्त्रीको छ । उनले भन्न नसकिने ३ मध्येमा एक सीट नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा जित्ने बताएका छन् । साथै उनले गठबन्धन पहिलो आवश्यक भएको बताउँदै स्थानीय तहको नतिजाले निकालेको अवस्थालाई पनि सोच्नुपर्ने बताएको छलफलमा सहभागी नेताको भनाई रहेको छ ।

अलग अलग लडदा काग्रेस पहिलो भएपनि सत्ता गठबन्धन दललाई छोडन नमिल्ने भएका कारण कांग्रेसलाई समस्या आइपरेको हो ।कार्यकर्ताहरुले एक्लाएक्लै निर्वाचनमा जान सुझाव दिएपनि त्यो सफल हुन सकेन । अब आगामी मंसिर ४ गते गृहमन्त्रीको रिपोर्टको नतिजा कुर्नु बाहेका अर्काे विकल्प नभएको कांग्रेस नेताहरुको भनाई रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.