तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमा कोरोना सङ्क्रमणदर निरन्तर बढ्दो, करिब १२ हजारको मृत्यु, साउनमा मात्र १६ को ज्यान गयो

गुरुकुल खबर गुरुकुल खबर
२०७९ साउन १८ मा प्रकाशित
in शिक्षा/स्वास्थ्य, Breaking News, प्रदेश गतिविधि, समाचार
नेपालमा  कोरोना सङ्क्रमणदर निरन्तर बढ्दो, करिब १२ हजारको मृत्यु, साउनमा मात्र १६ को ज्यान गयो
34
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,  पछिल्लो सयम नेपालमा कोरोना सङ्क्रमणदर निरन्तर बढ्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पछिल्लो हप्ताको बुधबार करिब १२ प्रतिशत रहेको सङ्क्रमणदर बढेर १५ प्रतिशत भन्दा बढी रहेको छ।

मन्त्रालयको तथ्याङ्क अनुसार साउन लागेदेखि अहिलेसम्म १६ जना सक्रमितको मृत्यु भएको छ। मृत्यु हुने सङ्क्रमितमध्ये अधिकांश दीर्घ रोगी र खोप नलगाएका रहेको डा. अधिकारीले जानकारी दिनुभयो। सोही सययमा नौ हजार ६५२ जना सङ्क्रमित थपिएका छन् भने दुई हजार ९६९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्।

२४ घण्टामा ९१५ जनामा कोरोना पुष्टि

२४ घण्टामा परीक्षण गरिएकामध्ये १५.२४ प्रतिशत अर्थात् छ हजार दुई जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९१५ जनामा कोराना पुष्टि भएको छ। सङ्क्रमितमध्ये सबैभन्दा बढी ४२२ जना काठमाडौं उपत्यकामा थपिएका छन्। जसमा काठमाडौंमा ३३७, भक्तपुरमा ३२ र ललितपुरमा ५३ जना रहेका छन्।

सङ्क्रमणदर बढ्दै गएकोले थप शर्तकता अपनाउन डा. अधिकारीले आग्रह गर्नुभयो। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमणबाट बच्न अनिवार्य रुपमा नाक, मुख, चिउडो छोपीने गरेर मास्कको प्रयोग गर्ने, एक अर्कोमा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम राख्ने, बेलाबेलामा साबुन पानीले हात धुने सेनिटाइजरको प्रयोग गर्न सुझाव दिनुहुन्छ। संक्रमणबाट बच्न खोप अभियान पुनः संचालन गर्नुपर्ने डा. पुनको भनाइ छ। उहाँ भन्नुहुन्छ, ‘‘सरकारी स्तरबाट नै खोप लगाउन खोपको प्रचार प्रसार गर्नुका साथै अभियान संचालन गर्नुपर्छ।”

सक्रिय सङ्क्रमितको संख्या पाँच हजार नाघ्यो 

नेपालमा सङ्मिक्रको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उकालो लागेको छ। साउन १ गते १४ सय ३९ भएको सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार ४३३ पुगेको मन्त्रालयका प्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो। उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७७० छ।

सक्रिय सङ्क्रमितमध्ये पाँच हजार २७५ जना होम आइसोलेसनमा छन्। त्यसैगरी १५८ जनाको संस्थागत आइसोलेसनमा उपचाररत छन्। संस्थागत आइसोलेसन भएकामध्ये ४३ जनाको आइसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन्।  काठमाडौं र ललितपुरमा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्। कास्कीमा दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। अहिले शून्य सङ्क्रमित भएका जिल्ला पाँच रहेका छन्।

अहिलेसम्म ११ लाख ३१ हजार बढीमा कोराना पुष्टि

नेपालमा कोरोना सुरु भएदेखि बुधबारसम्म ११ लाख ३१ हजार ८५३ जनामा कोराना पुष्टि भएको छ।  सङ्क्रमितमध्ये नौ लाख ७० हजार ९३६ जना सङ्क्रमणमुक्त भएका छन्।  नेपालमा सङ्मित निको हुने दर ९८.२ प्रतिशत रहेको छ। सङ्क्रमितमध्ये ११ हजार ९८६ जनाको मृत्यु भएको छ। नेपालमा सङ्क्रमितको मृत्यु दर १.२ प्रतिशत रहेको छ।

नेपालमा खोप अभियान सुरु भएदेखि आजसम्म सरकारले चार करोड ९४ लाख ९२ हजार १८५ मात्रा खोप लगाइसकेको छ। जसमध्ये दुई करोड १५ लाख ७६ हजार ८६७ जनाले पहिलो मात्रा, दुई करोड  छ लाख सात हजार २४७ जनाले पूर्णमात्रा खोप लगाएका छन्। त्यसैगरी ७३ लाख आठ हजार ७१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।

१७ अस्पतालमा निःशुल्क उपचार

सङ्क्रमित दरलाई मध्येनजर गर्दै सरकारले कोरोना सङ्क्रमितको लागि निःशुल्क उपचार गर्न सात प्रदेशबाट १७ अस्पताल तोकेको छ। डा. अधिकारीका अनुसार सरकारले मध्यम र गम्भीर अवस्थामा भएका सङ्क्रमितको उपचार गर्दा उपचार शुल्क तिर्नु नपर्ने गरी १७ अस्पताल तोकेको हो।

कोभिड–१९ सङ्क्रमितको उपचार वापत ती अस्पताललाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको डा. अधिकारीले जानकारी दिनुभयो। डा. अधिकारीका अनुसार सरकारले तोकेका अस्पतालमध्ये प्रदेश १ मा कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरेर दुई अस्पताल रहेका छन्।

त्यसैगरी, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल, नारायणी गरी दुई अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। बाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल त्रीवी शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गरेर पाँच अस्पताल तोकेको छ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी गरेर दुई अस्पतालमा निःशुल्क उपचार गर्ने जनाएको छ। सरकारले लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र कर्णली प्रदेशमा कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल तोकेको छ।  सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा सक्रमितको निःशुल्क उपचार गर्ने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.