Play

प्रहरीद्वारा पोखरामा ८ टन गाँजा फडानी

गुरुकुल खबर


पोखरा,  सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले पोखरा वडा नं. २१ को द्वार र ३३ को ठुलढुङ्गा परिसरमा गाँजा फडानी गरेको छ ।

प्रहरी, संघसंस्था तथा स्थानीयद्वारा बुधबार गरिएको उक्त दुई स्थानबाट ८ टन गाँजा फडानी गरिएको हो।

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीको प्राविधिक सहयोगमा भएको फडानी कार्यमा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्की,वडा कार्यालय ३३, वडा प्रहरी कार्यालय बैदाम, नेपाल प्रहरी प्रदेश कार्यलय लागु औषध नियन्त्रण संस्था, स्थानिय, टोलसुधार समिति, अमा समुह, युवा क्लव, स्थानिय संघसंस्था र प्रहरी कर्मचारी तगाएतको सहभागितामा गाँजा फडानी गरिएको हो ।

१२ श्रावण २०७९, बिहीबार ०८:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा