Play

शनिबार रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने

गुरुकुल खबर


काठमाडौं : शनिबार रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू आज राति १२ बजेबाट बन्द हुने भएकाले बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको हो।

महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निकासा रोक्न निर्देशन दिएको छ।

कार्यालयले हिजो शुक्रबारको निर्णयअनुसार उक्त निर्देशन दिएको हो। अन्‍तिम दिन सार्वजनिक विदा परेको भएपनि भोलि निकासाको व्यवस्था गर्नसमेत कार्यालयले आग्रह गरेको छ।

 

२५ असार २०७९, शनिबार १२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा