Play

तमु प्ये ल्हु संघ कास्कीको ल्वाङ गाउँ अवलोकन भ्रमण सम्पन्न

गुरुकुल खबर


पोखरा । तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति कास्की र तमु प्ये ल्हु संघ जिल्ला महिला समिति कास्कीका कार्य समिति सदस्यहरु दुईदिने ल्वाङ गाउँ र अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेटको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरी पोखरा फर्किएका छन् ।

अध्ययन अवलोकन भ्रमणमा निस्किएका कार्य समिति सदस्यहरुले पहिलो दिन ल्वाङ गाँउको संस्कार संस्कृतिका साथै पर्यटन व्यवसायको अध्ययन अवलोकन गरेका थिए ।

दोश्रो दिन ल्वाङ गाउँको चिया बगान र बगानमा उत्पादित चियाको प्रशोधन र बजार सम्बन्धी कुराहरूको अध्ययन अवलोकन गरेका थिए ।

उक्त चिया बगानमा उत्पादित चिया नेपाल देश भित्र र बाहिर बिदेशमा बिक्री हुने अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेट प्रालिका संचालक एवं तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमुले जानकारी दिए ।

ल्वाङ गाँउ शहीद हरी गुरुङ जन्मेको गाऊँ हो भने पहिलो गुरुङ प्रहरी महानिरिक्षक हेमबहादुर गुरुङ पनि जन्मेको गाऊँ हो ।

२५ असार २०७९, शनिबार १२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा