तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालीलाई भिसामा सहजता प्रदान गर्न पोखरामा भीएफएस ग्लोबलले सेवा केन्द्र विस्तार गर्ने

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार २० मा प्रकाशित
in गण्डकी प्रदेश, Breaking News, अर्थ, विश्व, समाचार
नेपालीलाई भिसामा सहजता प्रदान गर्न पोखरामा भीएफएस ग्लोबलले सेवा केन्द्र विस्तार गर्ने
71
SHARES
282
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं , विदेश यात्रा गर्ने नेपाली नागरिकलाई भिसामा सहजता प्रदान गर्न स्थापित भीएफएस ग्लोबलले काठमाडौंसँगै देशका विभिन्न ठाउँमा सेवा केन्द्र विस्तार गर्ने तयारी थालेको छ ।

कोभिड–१९ का कारण विदेश भ्रमणमा अवरुद्ध भएको अवस्था चिरिएर बिदेसिनेको संख्या ६ सय प्रतिशतसम्म वृद्धि भएपछि भीएफएसले पहिलो चरणमा पोखरामा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको हो । भीएफएस ग्लोबलका दक्षिण एसिया हेर्ने एलिजाबेथ सरवेलले बिहीबार भने, ‘नेपालका जनताको बिदेसिने क्रम र भीएफएससँगको निकटताले हामी धेरै उत्साही बनेका छौं ।’

१ सय ४३ मुलुकका लागि भिसा प्रोसेसिङ गरिदिने भीएफएसलाई नेपालमा खासगरी अस्ट्रेलिया र युरोपियन मुलुकको भिसाको काम गर्ने संस्थाको रूपमा चिन्ने गरिन्छ । बायोमेट्रिक प्रमाणितदेखि भिसाका सबै काम गरिदिने भीएफएसले गोपनीयता र विश्वसनीयतालाई पहिलो प्राथमिकतामा राखेको एलिजाबेथले बताइन् । नेपालमा दूतावास नभएका र भए पनि भिसाको काम भारतमा गएर गर्नुपर्ने बाध्यतालाई भीएफएसले अन्त्य गर्दै सस्तो र सुलभ तरिकाले भिसाका लागि सहजीकरण गर्दै आएको छ । अस्ट्रेलियाका लागि सबै प्रक्रिया गर्दासम्मका लागि भीएफएसले ३ हजार ६ सय रुपैयाँ सेवा शुल्क लिने गरेको छ ।

भीएफएसले यसअघि नै चेक गणतन्त्र भिसा आवेदन केन्द्र नेपालमा नै सञ्चालनमा ल्याएर भारतको नयाँदिल्लीस्थित दूतावासमा जानुपर्ने बाध्यता अन्त्य गरिसकेको छ । हरेक वर्ष आवेदनको संख्या बढ्दै गएकाले नेपाली आवेदकको सहजताका लागि भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्रको भिसासम्बन्धी कामकारबाही सुरु गरेको थियो । हाल भीएफएस ग्लोबलले ६५ मुलुकका सरकारसँग र १ सय ४३ वटा मुलुकमा ३ हजार ५ सय ३१ वटा सेवा केन्द्रबाट सेवा दिइरहेको छ । नेपाली जनता उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया, क्यानाडा, युके, जापानमा जाने गरेको र उनीहरूको सेवाका लागि नै भीएफएस प्रतिबद्ध रहेको पनि एलिजाबेथले बताइन् ।

नेपालीहरू वैदेशिक रोजगारमा पनि उत्तिकै जाने गरेको र भ्रमणका लागि जाने गरेकाले भीएफएस नेपालका लागि उपयोगी भएको ठम्याइ उनको रहेको छ । भीएफएसले भर्चुअल माध्यमबाट अन्तर्वार्ता, अटोमेटेड एसएमएस अपडेट, फर्म भर्न सहयोग, प्रिन्टिङको सुविधा, प्राइम टाइम अपोइन्टमेन्ट, प्राइम टाइम पासपोर्ट पास ब्याक सेवा, बैंकिङ इन्स्ट्रयुमेन्ट जस्ता कार्य गर्दै आएको छ । भीएफएस ग्लोबल विश्वभरका सरकार र कूटनीतिक नियोगका लागि काम गर्ने संसारकै ठूलो आउटसोर्सिङ र टेक्नोलोजी सर्भिस स्पेसियालिस्ट हो । यूएईको दुबईमा मुख्यालय रहेको भीएफएस ग्लोबल स्विस कम्पनी हो ।

यो स्विडेनको राजधानी स्टकहोममा मुख्यालय रहेको विश्वकै ठूलो प्राइभेट इक्विटी फर्म इक्युटीको पोर्टफोलियो कम्पनी समेत हो । पाँच महादेशका १ सय ४३ मुलुकमा भीएफएस ग्लोबलको ३ हजार ५ सय ३१ वटा आवेदन केन्द्रहरू छन् जहाँबाट २४ करोड ३१ लाख भिसा आवेदन प्रक्रिया भइसकेका छन् । भीएफएस ग्लोबल ६५ वटा क्लाइन्ट सरकारको पार्टनर हो । काठमाडौंमा भीएफएस (भिसा फ्यासिलेसन सर्भिस)को केन्द्र ठमेलको छाँया सेन्टरमा रहेको छ । जसका कारण अध्ययनका लागि विदेश जानेहरूलाई सहज भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.