तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेसमा विगतमा हुने गरेको “अन्तरघात” आजकल “खुला घातमा” परिणत भयो – उपसभापति खड्का

पार्टीका भातृ संस्थाहरुलाई यथाशीघ्र पुर्णता दिईने, प्रदेश र संघको निर्वाचन सकिएको तिन महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने

गुरुकुल खबर गुरुकुल खबर
२०७९ जेष्ठ ३० मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
कांग्रेसमा विगतमा हुने गरेको “अन्तरघात” आजकल “खुला घातमा” परिणत भयो – उपसभापति खड्का
66
SHARES
263
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले पार्टीका भातृ संस्थाहरुलाई यथाशीघ्र पुर्णता दिने बताउनुभएको छ । पोखरामा नेपाली कांग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा पार्टी उपसभापति खड्काले यथाशीघ्र भातृ संस्थाहरुलाई पूर्णता दिई तदर्थ समिति बनाईने तर अब हुने प्रदेश र संघको निर्वाचन सकिएको तिन महिनाभित्र ति संस्थाको महाधिवेशन गरिसक्नुपर्ने भन्ने शर्त राखिने कुरा स्पष्ट पार्नुभयो ।

स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेस लोकप्रिय मतको आधारमा पनि र पदको आधारमा पनि मुलुकको पहिलो पार्टी बन्न सफल भएको बताउंदै वहांले अन्य पार्टी संगको गठबन्धनले पनि कांग्रेसलाई फाईदा पुगेको दावी गर्नुभयो । आसन्न संसदीय निर्वाचनमा पनि गठबन्धन हुन सक्ने संकेत गर्दै खड्काले भन्नुभयो “ अहिले कांग्रेसले गठबन्धन ठिक छैन, हामीले गर्नुहुन्न भनेर भन्नु जरुरी छैन , किनभने कम्युनिस्ट जोगाउने र एक बनाउने ठुला र बलशाली शक्तिहरु गठबन्धन टुटाउने पक्षमा सक्रियता पुर्वक लागेका छन ।”

खड्काले स्थानीय तहमा गठबन्धन गर्दा पोखरामा पनि कांग्रेसका धेरै नेताहरु अवसरबाट बन्चित हुनुपरेको चर्चा गर्दै पोखराको मेयर अर्को पार्टीलाई परेपछि उपमेयरमा महिलालाई नै अगाडी सारिएको तर नतिजा अनुकुल आउन नसक्नुको पछाड़ी सबैको कमजोरी रहेको स्पष्ट पार्नुभयो ।

वहांले कांग्रेस भित्र विगतमा हुने गरेको अन्तरघात आजकल आएर खुला घातमा परिणत भएको बताउंदै आफुले टिकट नपाए पार्टी र आधिकारिक उमेदवारलाई देखाईदिन्छु भन्ने प्रवृती हावी भैरहेको उल्लेख गर्नुभयो । यस पटकको स्थानीय तहको निर्वाचनमा ६०/६५ स्थानमा यस्तै खुला घातको शिकार आधिकारिक उमेदवार बन्न पुगेको वहांको भनाई थियो ।

अब हुने निर्वाचनमा नया अनुहारलाई अगाडी सार्नुपर्ने आवाज़ कार्यकर्ता तहबाट उठिरहेको प्रसंग उल्लेख गर्दै वहांले भन्नुभयो “ पार्टीको क्षेत्र जिल्ला समितिले बिधान पल्टाएर हेर्नुस र सोही अनुसार तिन जनाको निर्णय गर्नुस र केन्द्रमा सिफारिस गर्नुस , त्यसपछि केन्द्रले पनि त्यो बाहेक अर्को निर्णय गर्न सक्दैन “ । वहांले केन्द्रले राम्रो गर्न सकेन भनेर सुधार खोज्ने तल्लो तहले पनि बिधान अनुसार काम गर्नुपर्ने खांचो औल्याउनुभयो।

कोही रिसाउंछ भनेर धेरै जनाको नाम सिफ़ारिश गर्ने अनि केन्द्रले नया अनुहारलाई उमेदवार बनाएन भनेर चिन्ता गर्नु उपयुक्त नहुने वहांको भनाई थियो । केन्द्रीय वा अन्य समितिको तर्फबाट समयमै उमेदवार तय नगर्दा भएको कमजोरी स्विकार गर्दै पार्टी उपसभापति खड्काले भन्नुभयो “ अबको निर्वाचनमा विधानमा भनिए झै एक महिना अगाडी उमेदवार तय गरिने , अन्य आकांक्षी समेतलाई काठमाडौ बोलाएर सम्झाईने र सबैलाई एकजुट बनाएर चुनावमा सक्रिय हुने बातावरण तयार गरिने छ “

बाग्लुगं र पर्वतमा विभिन्न कार्यक्रममा सहभागी भएर कास्कीमा आउनुभएका खड्का आईतबार सांझ शहिद हरि प्रसाद गुरुड्को गाउं ल्वाड्ंग पुगेर बास बस्नुभएको थियो । सोही ठाउंको चर्चा गर्दै वहांले गाउंमा शहिद गुरुगंको शालिक निर्माण गर्न र त्यहा सम्म पुग्ने बाटो राम्रो बनाउन गण्डकी प्रदेश सरकारका दुई जना मन्त्रीलाई आफुले आग्रह गरेको जानकारी दिनुभयो ।

कार्यकर्ता भेटघाट कार्यक्रमको शुरुआतमा बोल्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले स्थानीय तहको चुनाव पछि जिल्लाको सबै तहका साथीहरु बिच चुनावी समिक्षा कार्यक्रम गर्ने र सभापति सहित सबै तहबाट भएगरेका कमजोरी सुधारेर अगाडी बढ्नुपर्ने खाँचों औल्याउनभयो । बरालले केही दिन काठमाडौ बसेर सबै तहका नेताहरु संग भेटघाट गरि पार्टीको अहिलेको मत संसदीय निर्वाचनमा पनि सुरक्षित राख्न भातृ संस्थाहरुको गठन लगायत विधानले व्यवस्था गरे बमोजिम पार्टीका सबै संरचनालाई पुर्णता दिन आग्रह गरेको बताउनुभयो ।

कार्यक्रमको संचालन कास्की कांग्रेसका सचिव भानु ढकालले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गुरु बराल , नेताहरु खेमराज पौडेल , यज्ञ बहादुर थापा , शोभियत बहादुर अधिकारी लगायत जिल्ला समिति , क्षेत्रीय समिति र पालिका स्तरबाट पनि नेता कार्यकर्ताहरु सहभागी बनेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.