तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराको विकासमा महानगरसंग प्रदेश सरकारले हातेमालो गर्ने मुख्यमन्त्री पोखरेलको प्रतिवद्धता

लिडरसिप क्याम्पमा पोखरा महानगरका नव निर्वाचित जनप्रतिनिधि र कर्मचारी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ जेष्ठ २२ मा प्रकाशित
in समाचार, Breaking News, अर्थ, गण्डकी प्रदेश, राजनीति, व्यक्ति/संस्था
पोखराको विकासमा महानगरसंग प्रदेश सरकारले हातेमालो गर्ने मुख्यमन्त्री पोखरेलको  प्रतिवद्धता
33
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर, उपमेयरसहित निर्वाचित जनप्रतिनिधिका साथै कर्मचारीहरु बीच लिडरसिप क्याम्प सुरु भएको छ । जनप्रतिनिधि र कर्मचारीले आगामी दिनमा गर्ने काममा उत्साह भर्न आयोजित क्याम्पको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमका बीच शनिबार उद्घाटन गरेका हुन् ।

लिडरसिप क्याम्पको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माण र जनताको सेवामा मिलेर काम गर्नुपर्ने बताए । उनले प्रदेशको राजधानी रहेको पोखराको विकासमा पोखरा महानगर र प्रदेश सरकारले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले आफू नेतृत्वको वर्तमान सरकार लामो समय नरहेपनि स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा निरन्तर काम गर्ने वतावारण निर्माण हुने धारणा राखे ।

उनले पोखरामा निर्वाचित हुनु अगाडि नै मेयर धनराज आचार्य संघीय राजधानी पुगेर पोखराको विकास निर्माणकालागि राखेको चासो अत्यन्त उत्साहपूर्ण रहेको बताए । ‘पोखरामा निर्वाचन भएर मत गणना हुँदै थियो । निर्वाचित हुने नहुने निस्चित थिएन । तर, मेयरसावले यहाँको विकास र योजनाका निम्ति संघीय राजधानी पुगेर जसरी लविङ गर्नुभयो । यसले उहाँको विकास प्रतिको चासो र भोक कस्तो छ भन्ने देखाउँछ । यस्तो विकासप्रेमी मेयर हामीले पाएका छौं उहाँको नेतृत्वमा पक्कैपनि पोखराले विकास निर्माणको फड्को मार्नेछ,’ उनले भने ।

उनले लिडरसिप क्यम्पले पोखरा कस्तो बन्ने भन्ने स्पष्ट मार्गचित्र दिनेगरी सहभागीमा उत्साह भर्ने अपेक्षा राखे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यशैली परिवर्तनका लागि ‘लिडरसिप क्याम्प’ आयोजना गरिएको जानकारी दिए । यो क्याप्मले एउटै स्पिरिटका साथ मेयरदेखि वडाध्यक्ष, सदस्य र कर्मचारी सबैले काम गर्ने उनको भनाइ छ । ‘यो तीन दिन हाम्रा मोवाईल बज्ने छैनन् । हामी नयाँ उर्जा लिएर पोखरावासीका लागि केही गर्ने जोस र जाँगरका साथ यहाँबाट काममा फर्कने छौं’ उनले भने ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्रका कास्की अध्यक्ष बखानसिंह गुरुङ र नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालले सम्बोधन गर्दै निर्वाचित जनप्रतिनिधिले घोषणापत्रमा जाहेर गरेको प्रतिवद्धता अनुरप काम गरेर जनताले अनुभुति हुनेगरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत गर्दै महानगरका उपमेयर मञ्जुदेवी गुरुङ निर्वाचित भएपछि आफूहरु सबैको ध्यान नगरवासीको हितमा केन्द्रीत हुने बताइन् । उनले महानगरपालिकाको विकास र सेवामा यो क्याम्पले नयाँ पन दिने धारणा राखिन् ।

लिडरसिप क्याम्पमा महानगरका मेयर, उपमेयर, ३३ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, महानगरका महाशाखा र शाखा प्रमुखहरुसहित ६५ जनाको सहभागिता छ ।

सहभागीलाई मोटिभेसनल स्पिकर महेश दाहाल, रविन कटुवाल र रञ्जित आचार्यले मोटीभेसन गराइरहेका छन् ।
लिडरसिप क्याम्पको पहिलो दिन अत्यन्त उपयोगी रहेको पोखरा महानगर वडा नम्बर २८ का निवर्तमान वडाध्यक्ष समेत रहेका कार्यपालिका सदस्य निर्मल दियालीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.