Play

पोखरा महानगर वडा नम्बर ६ को अध्यक्षमा एमालेका विष्णुबहादुर भट्टराई विजयी

गुरुकुल खबर


पोखरा ४ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा एमालेका विष्णु बहादुर भट्टराई विजयी भएका छन् ।

नेपाली काग्रेसका जगतबहादुर पहारीलाई हराउदै भट्टराई विजयी बनेका हुन् । खुल्ला सदस्यमा एमाले दिपेन्द्र पहारी र वासुदेव बराल विजयी भएका छन् भने

महिला सदस्यमा कांग्रेसकी पवित्रा थापा र दलित महिला सदस्यमा कांग्रेस शोभा जलारीले विजयी भएका छन् ।

४ जेष्ठ २०७९, बुधबार २३:१४ मा प्रकाशित
Nabintech