Play

पोखरा महानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा देवकृष्ण पराजुली विजयी

गुरुकुल खबर


पोखरा ३ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली काग्रेसका युवा नेता देवकृष्ण पराजुली विजयी बनेका छन् ।

उनले नेकपा एमालेका मदन मुल्मीलाई पराजित गरेका हुन् । विजयी पराजुलीले ८ सय २० मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी मुल्मीले ७ सय ५४ मत प्राप्त गरेका थिए । पराजुलीको प्यानलले नै जीत हात पारेका छन् ।

कुल मतदाता संख्या दुई हजार एक सय ५० रहेको वडा नं ४ मा जम्मा एक हजार सात सय ४२ मत खसेको थियो ।

३ जेष्ठ २०७९, मंगलवार ०६:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा