Play

पोखरा महानगरपालिका वडा नम्बर २३ मा काँग्रेसका रामकाजी गुरुङ विजयी

गुरुकुल खबर


पोखरा २ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङ विजयी भएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका गुरुङले नेकपा एमालेका शिवलाल पराजुलीलाई पराजित गरेका हुन् । गुरुङले पराजुलीलाई एक सय १२ मतान्तरणले पराजित गरेका हुन् । विजयी गुरुङले एक हजार ४ सय ८५ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी पराजुलीले एक हजार ३ सय ७३ मत प्राप्त गरेका थिए ।
सदस्यमा नेकपा एमाले र काग्रेस पार्टीका उम्मेदवारले जित हात पारेका छन् ।

कुल मतदाता संख्या चार हजार ६ सय ८६ रहेको वडा नं २३ मा तीन हजार एक सय २० मत खसेको थियो ।

२ जेष्ठ २०७९, सोमबार २०:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा