Play

रुपा गाउँपालिका कास्कीमा एमालेका ओझा र गुरुङ विजयी

गुरुकुल खबर


पोखरा : कास्कीको रुपा गाउँपालिकामा एमालेबाट प्रमुखमा नवराज ओझा र उपप्रमुखमा लालसुबा गुरुङ विजयी भएका छन् । ओझाले ५७४९ मत ल्याउँदा निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसकी गिमाया गुरुङले ४१३७ मत ल्याइन् ।

यस्तै, उपाध्यक्षमा एमालेकी गुरुङले ५३३२ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका नारायण श्रेष्ठले ४१५३ मत ल्याए ।

यो गाउँपालिकाका ७ वडामध्ये ६ वटामा एमालेले प्यानलसहित जितेको छ।

२ जेष्ठ २०७९, सोमबार १३:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा