तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पहिला हामी मैदानमा जान्थ्यौँ, अहिले सहमतिमै नेतृत्व चयन गर्नेछौं- उपाध्यक्ष पाण्डे

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन २७ र २८ फागुनमा पोखरामा

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन २७ मा प्रकाशित
in विचार/अन्तरवार्ता, बाग्मती प्रदेश, व्यक्ति/संस्था, समाचार
पहिला हामी मैदानमा जान्थ्यौँ, अहिले सहमतिमै नेतृत्व चयन गर्नेछौं- उपाध्यक्ष पाण्डे
42
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन २७ र २८ फागुनमा पोखरामा हुँदैछ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको तयारी पूरा भएको छ । कास्कीमै सचिवालय स्थापना गरेर चौतारीकर्मीहरु तयारीमा जुटेका छन्। मूल व्यवस्थापन समिति संयोजक एवं प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे महाधिवेशनको तयारीका क्रममा पोखरामै खटिएका छन् । प्रस्तुत छ संयोजक पाण्डेसँग महाधिवेशनमा केन्द्रित भएर गरिएको कुराकानीः

प्रेस चौतारीको महाधिवेशन भोलिदेखि हुँदैछ, तयारी सकियो ?

माघको तेस्रो साता नै सम्पन्न भइसक्नुपर्ने महाधिवेशन कोभिड महामारीको कारण एक महिना पछि धकेलियो । त्यसैले तयारीका कामहरु पहिल्यैदेखि नै भइरहेको थियो । मूल व्यवस्थापन समितिअन्तर्गत कास्कीमा १९ वटा उपसमिति बनाएर काम आरम्भ गरेका थियौँ । त्यसै अनुसार उपसमितिहरूले अहिले काम गरिरहेका छन् । महाधिवेशनको दिन सबैको काम प्रतिविम्वित हुन्छ ।

कास्की जिल्लाको भेला, मूल व्यवस्थापन समितिको बैठक, महाधिवेशनको लोगो सार्वजनिक, जिंगल निर्माण, प्रचारात्मक भिडियो उत्पादन लगायतका काम हामीले ग¥यौँ । कास्कीमै सचिवालय राखेर कास्की शाखाको व्यस्थापनमा व्यवस्थित ढंगले काम गरेका छौँ । पोखरा आउने देशभरका पत्रकारलाई यो महाधिवेशन अविस्मरणीय बनाउने प्रयासमा छौँ । महाधिवेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते पोखरा सभागृहमा गर्नुहुनेछ ।

प्रतिनिधिको तथ्यांकको काम सकियो ?

सबै जिल्लाका प्रतिनिधिको नाम आइसकेको छ । ९ सय जना प्रतिनिधि हुनुहुन्छ । सल्लाहकार, मनोनितसहित गरेर एक हजार प्रतिनिधिको सहभागिता हुन्छ । काठमाडौँमा प्रतिनिधि व्यवस्थापनसँगै कार्ड व्यवस्थापनको काम सम्पन्न भएको छ । कास्की ‘होस्ट’ जिल्ला भएकाले व्यवस्थापकीय काम यहाँ भइराखेको छ ।

महाधिवेशन पोखरामै ल्याइयो । यसको विशेष केही कारण ?

पोखरा पत्रकारिता र सञ्चार क्षेत्रको उर्वर ठाउँ हो । विगतमा पनि नेपाल पत्रकार महासंघलगायत विभिन्न सञ्चारसँग सम्बद्ध क्षेत्रमा कास्कीबाट नेतृत्व छ । नेपालको सञ्चार क्षेत्रमा कास्कीले दिएको योगदान अतुलनीय छ । पत्रकारिताको उत्पादन, सक्रियताको हिसाबले पनि कास्कीको योगदान छ ।
चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा कुनै पनि महाधिवेशन भएको थिएन । पत्रकार महासंघका साधरणसभा भए पनि चौतारीको कार्यक्रम भएको थिएन । प्रेस चौतारीको ईन्चार्ज, पार्टीका उपमहासचिव, प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ यसै प्रदेशको नेता र संस्थापक मुख्यमन्त्री भएको हिसाबले सन्देश दिनकै लागि पनि हामीले कास्की रोजेका हौँ ।

प्रेस चौतारीको पोखरा महाधिवेशनले पत्रकारका सम्बद्ध संघसंगठन र नेपाली राजनीतिमा कस्तो प्रभाव पार्दछ ?

मूलतः यो महाधिवेशनले नीति र नेतृत्व निर्धारण गर्छ । नेपाली सञ्चार क्षेत्रको वर्तमान मुद्दा, त्यो मुद्दालाई सम्बोधन गर्ने नेतृत्व यो महाधिवेशनले तय गर्छ । प्रेस चौतारी सुव्यवस्थित रूपमा कसरी अगाडि बढ्छ, संगठन सुदृढीकरणमा कसरी अगाडि बढ्छ भन्ने मुख्य कुरा हो ।

प्रविधिको विकाससँगै पत्रकारितामा चुनौती भित्रिएका छन् । पत्रकारितामा सेल्फ सेन्सरसिप छ । हिजो राज्यबाट नियन्त्रित हुन्थ्यो भने अहिले सेल्फ सेन्सरसिप छ । सँगसँगै नयाँ पुस्ताको आकर्षण पनि बढेको छ । तर, अहिले पनि परम्परागत ढंगबाट सञ्चार क्षेत्र अगाडि बढेको अवस्था छ । अहिलेका यिनै मुद्दालाई बोक्न सक्ने नेतृत्व चयन गर्छ । कास्कीबाट फर्कंदा प्रेस चौतारीले सहमतिको सन्देश लिएर जान्छ । नेपालको सञ्चार क्षेत्रमा अभिभावकीय भूमिका खेल्ने नेतृत्व विकास गर्छ ।

अब चौतारीको टीम कस्तो बन्नेछ ?

हामीले सहमतिमै नेतृत्व चयन गर्नेछौं । पहिला हामी मैदानमा जान्थ्यौँ, अहिले कसैले पनि उम्मेद्वारी घोषणा गरेको अवस्था छैन । कसैलाई तानेर, उचालेर, बोकेर नेतृत्वमा पुग्ने भन्दा पनि नेपाली पत्रकारिता, संगठनमा क्रियाशीलता र निरन्तरता, दक्षता, क्षमताका आधारमा नयाँ नेतृत्व चुनिनेछ ।
हाम्रो विधान संशोधन गरेर ९९ जनाको केन्द्रीय कमिटी बनाउन खोज्दै छौँ । अहिले चार सयको हाराहारीमा छ । अब १७ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन खोज्दै छौँ । नयाँ विधान बन्दसत्रमा प्रस्तुत हुन्छ ।
अर्को एकदमै राम्रो पक्ष भनेको हामीले देशभरकै जिल्लाहरु, सात भूगोल र उपत्यका, एसोसिएट र प्रतिष्ठानका तीन गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरेका छौँ । यो राम्रो अभ्यास भएको र महाधिवेशनमा पनि एक भएर अगाडि बढ्ने योजना छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.