तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सेवाग्राहीको मन जित्दै मातृशिशु मितेरी अस्पताल

गुरुकुल खबर गुरुकुल खबर
२०७८ अशोज १२ मा प्रकाशित
in गण्डकी प्रदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना/जानकारी
सेवाग्राहीको मन जित्दै मातृशिशु मितेरी अस्पताल
28
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

पोखराको बाटुलेचौरमा अवस्थित मातृशिशु मितेरी अस्पतालले गर्भवती महिला तथा सुत्केरीलाई दिने सेवाप्रति सेवाग्राहीहरुको आकर्षण बढेको छ । उक्त अस्पतालमा सेवा लिने कुल सेवाग्राहीको संख्या प्रत्येक वर्ष बढ्दै गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

आर्थिक वर्ष ०७३ ÷७४ मा १६८ जनाले सेवा लिएकोमा ०७४÷७५ मा ४१२, ०७५÷७६ मा ५८८ ले सेवा लिएका छन् । त्यस्तै आर्थिक वर्ष ०७६÷७७ मा ५७४ जनाले सेवा लिएका थिए भने ०७७÷७८ मा सेवाग्राहीको संख्या बढेर ७०९ पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले बताईन् ।सोमबार एक कार्यक्रम आयोजना गरी अस्पताले हासील गरेका उपलब्धि सार्वजनिक गरिएको हो ।

अस्पतालले दिने सेवा गुणस्तरीय हुँदै गएकाले सेवाग्राहीको आकर्षण बढेको बरुवालको दावी छ । “अस्पतालले स्वास्थ्य सेवा विस्तार गरी गर्भवती र सुत्केरी महिला उपचार कक्ष सञ्चालन गरिरहेको छ” उनले भनिन् “सेवाग्राहीलाई परेका हरेक अप्ठेराहरुमा सहज हुनेगरी हामीले सेवा दिएका छौँ ।”

अस्पतालले सेवाग्राहीको समस्यालाई ध्यान दिँदै स्त्रीरोग सम्बन्धी सेवा विस्तार गरेको अध्यक्ष बरुवालले बताईन् । “अस्पतालले प्रत्येक बुधवारका दिन पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदै आएको छ,” उनले भनिन “स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन, फार्मेसी, ल्याब, एक्सरे र २४ घण्टा आकस्मिक सेवा प्रदान तथा, बच्चा वार्ड सञ्चालन गरी सेवा थप गरेका छौँ ।”

अस्पतालले २०७५ कार्तिक २३ देखि २०७८ असोज ११ गतेसम्म सञ्चालित कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गर्दै अध्यक्ष बरुवालले गर्भवती महिला र परिवारका लागि सुत्केरी स्याहार, नवजात शिशु र स्तन स्याहार सम्बन्धि परामर्श सेवा समेत सञ्चालन गरिएको बताईन् । स्तन स्याहार सम्बन्धी सेवा गण्डकी प्रदेशमै पहिलोपटक भएको उनको दावी छ ।साथै प्रत्येक महिनाको २, ९, १६, र २४ गते गरी ४ पटक खोप सेवा कार्यक्रम पनि अस्पतालले सञ्चालन गर्दै आएको उनले जानकारी दिईन् ।

“अस्पतालले कोरोना परिक्षणका लागि एन्टीजेन सेवा, कोभिड वार्ड व्यवस्थापन तथा सञ्चालन, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सम्बन्धि थप सेवा सञ्चालन गरिरहेको छ” उनले भनिन् ।

अस्पतालमा ५ बेडको आइ.सि.यु. सेटअप, अति विपन्न कोष स्थापना जस्ता महत्वपूर्ण कार्यक्रम अस्पताले सञ्चालन गरेको उनले बताईन् । अस्पतालले गण्डकी प्रदेशमै नमुना र उदहारणीय काम गरेको दावी गर्दै उनले अति विपन्न र असहायक बिरामीहरूको लागि अक्षयकोषको स्थापनापछि धेरै विरामीहरुले राहत हुने उनको भनाई छ ।

“हामीले अस्पतालमा गर्भवती महिलाहरूको लागि सुरक्षित प्रतिक्षा गृह पनि निर्माण गर्न सफल भएका छौँ, उनले भनिन् “यसले टाढाटाढाबाट आउने गर्भवती महिलाहरुका लागि सहज भएको छ ।”सेवाग्राहीहरु अस्पतालको सेवाबाट सन्तुष्ट भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष रहेको उनको दावी छ । जोखिमपूर्ण अवस्थामा पनि अस्पतालमा निर्माणकार्यहरु समयमै सम्पन्न हुनुलाई उपलब्धिको रुपमा लिएको अध्यक्ष बरुवालले बताईन् ।

अस्पतालले भौतिक संरचनाहरुको निर्माण तथा स्तरोन्नती समेत गरेको छ । अस्पतालमा आवस्यक अक्सिजन प्लाण्टको निमार्ण तथा जडान, ¥याम्प, तालिम हल, कर्मचारी आवास गृह, परामर्श सेवा कक्ष, कोभिड वार्ड, चमेनागृह, निर्माण लगायतका काम समेत गरिएको बरुवालले जानकारी दिईन् । “अस्पतालले गुरुयोजना निर्माण गरी आफ्नै नाममा ३ रोपनी जग्गा व्यवस्थापन गरी लालपुर्जा समेत प्राप्त गरेको छ” उनले भनिन् “यो हाम्रो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धि हो ।”

अस्पाताल व्यवस्थापनका क्रममा जनशक्ति व्यवस्थापन, औजार उपकरण मर्मत, प्राविधिक तथा विशेषज्ञ चिकित्सकहरुको भने समस्या भोग्नुपरेको उनको भनाई छ ।

अस्पतालका संस्थापक समेत रहेका कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले १५ बेड क्षमताबाट सुरु भएको अस्पताल हाल ५० बेड क्षमतामा पुग्नुमा व्यवस्थापन समितिको सफलता भएको बताए । “सामाजिक क्षेत्रमा लामो अनुभव हासील गरेको नेतृत्वका कारण नै अस्पतालले आज यो सफलता हासील गरेको हो” उनले भने “हामीले अब यस अस्पताललाई १०० बेडमा स्तरोन्नती गर्ने योजना बनाईरहेका छौँ ।”

अस्पतालमा सञ्चालित नागरिक सहयोग समूहको काम गण्डकी प्रदेशकै नमुनाका रुपमा रहेको सांसद थापाले बताए । अस्पतालले ३ वर्षको अवधिमा ४८ वटा नयाँ काम गरेको जानकारी पाएको बताउँदै सांसद थापाले ईमान्दारी पूर्वक सबैले आ आफ्नो काम गरेमा देश विकास हुन धेरै समय नलाग्ने बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुष्पराज तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरे ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.