Play

भोली सार्वजनिक विदा

गुरुकुल खबर


पोखरा साउन ५ । साउन ६ गते बुधबार सरकारले सार्वजनिक विदा दिने भएको छ । 

इस्लाम धर्मावलम्वीहरुको महान चाड बक्र ईद (ईद उज अजहा ) को अवसरमा बुधबार सार्वजनिक विदा दिने भएको हो । 

मन्त्रीपरिषदको साउन ४ गते मंगलबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जनकराज दाहालका अनुसार मंगलबार नै सुचना प्रकाशित गरी सरकारी कार्यालयका साथै विदेश स्थित नेपाली नियोगहरुमा जानकारी दिईसकिएको छ । 

५ श्रावण २०७८, मंगलवार २०:२९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा