तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटन व्यवसाय पुनरुत्थानका लागि टेवानको ध्यानाकर्षण

गुरुकुल खबर गुरुकुल खबर
२०७८ असार १७ मा प्रकाशित
in अर्थ, गण्डकी प्रदेश, समाचार
पर्यटन व्यवसाय पुनरुत्थानका लागि टेवानको ध्यानाकर्षण
33
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १७ असारः पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले कोरोना प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका सम्बन्धमा छ बुँदे माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ ।

टेवानका तर्फबाट मुख्यमन्त्री पोखरेललाई आज ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष रेनु थापाले पर्यटकीय गन्तव्य पोखरा र यसलाई केन्द्रविन्दु मानी समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा गरिएको पाँच खर्ब रुपैयाँ भन्दा बढी लगानी कोरोनाका कारण प्रभावित भएको बताउनुभयो ।बिगत दुई वर्षदेखि कोभिड–१९ को महामारीले पर्यटन व्यवसाय प्रभावित बन्दै करिब शुन्यको आकारमा झरेको टेवानको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

गण्डकी प्रदेशको पर्यटनमा भएको लगानी र रोजगारलाई बचाउन तीनवटै तहका सरकारबाट विभिन्न राहत कार्यक्रम घोषणा भएपनि सरकारी मापदण्ड लगायतका कारणबाट कार्यन्वयनमा आउन र सहज हुन नसकेको जनाइएको छ । घोषित सुविधा एवम् प्याकेज पनि व्यवसायीले सहज रुपमा पाउन नसकेको र मझौला र साना व्यवसायीलाई यसले झनै अप्ठेरोमा पारेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सरकारबाट ल्याइएका व्यवसाय पुनरुत्थान कार्यक्रम तथा सेवा सुविधाको कार्यान्वयन पक्ष सुस्त गतिमा बढ्दा व्यवसायी नै पलायन हुने र निरुत्साहित हुने क्रम बढ्दै गईरहेको भन्दै टेवानले पर्यटन व्यवसायको पुनरुत्थानका लागि छ बुँदे माग अघि सारेको छ ।
पर्यटन व्यवसायमा अग्रपंक्तिमा खटिने व्यवसायी तथा मजदुरलाई अनिवार्य कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ ।

गण्डकी प्रदेश सरकारबाट गतवर्ष ल्याइएको एकअर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषबाट हाल पाँच प्रतिशत व्यवसायीले पनि ऋण नपाएको अवस्थामा सो कोषको रकमलाई सहुलियतकर्जा स्वरुप यथाशिघ्र सबै व्यवसायीलाई सहज रुपमा प्रदान गर्ने गरि नीतिगत रुपमा पहल गरिदिन र उक्त कोषलाई आगामी आर्थिक वर्षमा बढाएर दुई अर्ब रुपैयाँ पु¥याई कार्यन्वयनमा सहजीकरण गरिदिन माग गरिएको छ । व्यवसायीले प्रयोग शुल्क, धरौटी रकम आदिमा छुट दिन टेवानले अनुरोध गरेको छ ।

महिला पर्यटन व्यवसायीलाई प्रोत्साहन र सशक्तिकरणका लागि महिला पर्यटन व्यवसाय लक्षित कार्यक्रम ल्याउन माग गरिएको छ गर्दै आएका पर्यटकबाहक सवारी (हरियो नम्बर प्लेट) को वार्षिक सवारी कर तथा नवीकरण शुल्क एवम् बीमा रकम आदिमा छुट प्रदान गर्न माग गरिएको छ

कोरोनाबाट अतिप्रभावित पर्यटन व्यवसायीमीले आगा दुई वर्षसम्म कर्जाको किस्ता (साँवा तथा ब्याज) तिर्न सक्ने अवस्था नरहेको भन्दै टेवानले नेपाल राष्ट्र बैंकले बनाउदै गरेको मौद्रिक नीतिमा कोभिड–१९ बाट अतिप्रभावित पर्यटन उद्योगको हकमा कर्जालाई पुनर्तालिकीकरण गरि ब्याज र सावाँ तिर्ने म्याद दुई वर्ष पछिसम्म सार्ने पहल गरिदिन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.