तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा उधोग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

गुरुकुल खबर गुरुकुल खबर
२०७८ जेष्ठ १३ मा प्रकाशित
in गण्डकी प्रदेश, व्यक्ति/संस्था, शिक्षा/स्वास्थ्य, समाचार
पोखरा उधोग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन
26
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

पोखरा उधोग वाणिज्य संघका पूर्व अध्यक्ष एवं पोखराका प्रतिष्ठित व्यवसायी रमेश कर्माचार्यको निधन भएको छ । कर्माचार्यको जन्म २०१६ सालमा भएको थियो ।

केही दिन देखि काठमाडौमा रहेका कर्माचार्यमा कोरोना संक्रमण देखिएपछि उपचारको लागि एक साता भन्दा अगाडी त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहांबाट ललितपुर स्थित निदान अस्पताल लगिएकोमा उपचारका क्रममा नै वहांको निधन भएको पोखरा उधोग वाणिज्य संघका महासचिव सुरेन्द्र बिजुक्छेले जानकारी दिनुभयो ।

हिजो बेलुका श्वास प्रश्वासमा निकै समस्या आएको भन्दै भेन्टिलेटरमा राखेर वहांको उपचार गरिएकोमा बिहान साढ़े तिन बजे तिर वहांको निधन भएको थियो । कर्माचार्यले पोखरा उधोग वाणिज्य संघमा लामो समय अर्थात् कार्यसमिति सदस्य हुंदै विभिन्न पदको ज़िम्मेवारी सम्हालेर अध्यक्षको ज़िम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।

वहाँ लायन्स क्लव लगायत विभिन्न सामाजिक र व्यवसायिक संघ संस्थामा पनि लामो समयदेखि क्रियाशील हुनुहुन्थ्यो । अत्यन्त सरल र मिलनसार व्यक्तित्वको रुपमा परिचित कर्माचार्य पोखराको रानीपौवामा बस्दै आउनुभएको थियो ।

कर्माचार्यको परिवारका सदस्य एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष ईश्वर कर्माचार्यका अनुसार पछिल्लो समय रमेश कर्माचार्यका परिवारका सदस्यहरु पनि काठमाडौ र पोखरा दुवैतिर बस्ने गरेका थिए । काम बिशेषले काठमाडौ गएको समयमा कोरोना संक्रमण भएपछि उनी पोखरा नफर्किएको र उपचार शुरु गरिएको बुझिएको छ ।

अन्य कुनै किसिमको गम्भीर रोग नरहेको र आहार बिहारमा समेत सधैं ध्यान दिदै आएका उनलाई कोरोना संक्रमणले यस्तो अवस्थामा पुर्याउला भन्ने अनुमान कसैले गरेको थिएन । शुरुमा कर्माचार्यको छोरा र श्रीमतिलाई समेत कोरोना संक्रमण भएपनि उनिहरुको रिपोर्ट भने नेगेटिभ आईसकेको छ ।

यसैबिच पोखरा उधोग बाणिज्य संघका अध्यक्ष नारायण कोईरालाले कर्माचार्यको निधनले पोखराले एक असल व्यवसायी, सामाजिक व्यक्तित्व तथा अभिभावक गुमाउनुपरेको भन्दै पोउवासंघले अपुरणीय क्षती व्यहोर्नुपरेको बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.