Play

कास्की काँग्रेसको एम्बुलेन्स सेवा संचालनमा

गुरुकुल खबर


नेपाली काँग्रेस कास्कीले शनिबारबाट २ वटा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
हिमालय अर्गनाइजेसन तथा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले फोर्स मोटर्सका २ वटा जीप एम्वुलेन्स सेवाकालागि प्रदान गरेका हुन् । अध्यक्ष थापा र प्रबन्ध निर्देशक मिलन थापाले जीप हस्तान्तरण गरेका हुन् ।
कोभिड महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि एम्बुलेन्स सेवा नपाएर हस्पिटल सम्म पुग्न समस्यामा परेका बिरामीहरुकालागि संचालनमा ल्याइएको जनाएको छ । थापाका अनुसार ग्रामिण क्षेत्रका कोभिडका बिरामीकालागि यो महामारी अवधिभर जिप निशुल्क प्रयोग गरिनेछ ।
यसैबीच नेपाली काँग्रेस कास्कीले कोभिडका बिरामीले एम्बुलेन्स सेवाकालागि नेपाली काँग्रेस कास्कीका जिल्ला कार्यसमितिका पदाधिकारी तथा क्षेत्रिय सभापतिहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

२ जेष्ठ २०७८, आईतवार ०७:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा