तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालगंजमा पोखरा प्रबर्द्धन अभियान

गुरुकुल खबर गुरुकुल खबर
२०७७ फाल्गुन २२ मा प्रकाशित
in अर्थ, प्रदेश नं ५, समाचार
नेपालगंजमा पोखरा प्रबर्द्धन अभियान
38
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

नेपालगंज, २१ फागुन । पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुन:उत्थान तथा पर्यटन प्रवर्द्धन अभियान शुक्रबार बाँकेको नेपालगंजबाट सुरु भएको छ ।
कोभिड- १९ का कारण थला परेको पर्यटनलाई पुनर्जिवन दिन यो अभियान सुरु गरिएको संघले जनाएको छ । पूर्वी नेपालका विभिन्न शहरमा झण्डै तीन महिना अघि यस्तो अभियान संचालन गरिएकोमा त्यसैको दोश्रो संस्करणको रुपमा पश्चिम नेपालमा पनि अभियानलाई निरन्तरता दिईएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । नेपालगंजका अतिरिक्त बर्दिया, कंचनपुर र धनगढीमा पनि अभियानका कार्यक्रम हुने छन् । छलफल, अन्तरक्रिया र पत्रकार सम्मेलन अभियान अन्तरगत संचालन हुने संघले जनाएको छ ।
नेपालगंजमा आयोजित कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघ नेपालगंजका अध्यक्ष आतिष सम्शेर राणाले कोभिड १९ का कारण होटल क्षेत्र ठूलो मारमा परेको स्मरण गराए । समस्याका वापजूद ब्यबसाय अगाडि बढाउनुको विकल्प नभएको उनले बताए। यस्तो अवस्थामा पर्यटकलाई मुक्तिनाथ पुर्‍याउने प्याकेज पोखरा र नेपालगंजका ब्यबसायीले संयुक्त रुपमा संचालन गर्न सकिने प्रस्ताव पनि राणाले राखे ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगंज-पोखरा ७ फागुनदेखी आरम्भ भएको चारटर्ड उडानलाई निरन्तरता दिने तर्फ सम्बन्धित सबैले ध्यान दिनु पर्ने भनाई राखे । पर्यटन प्रबर्द्धन मंच बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले दुई शहर विच सुरु भएको हवाई सेवाले सकारात्मक सन्देश दिएको भन्दै यी शहरका व्यवसायी आपसी लाभका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।
सो अवसरमा बोल्दै पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष तुलाचनले पोखराको पर्यटकीय सेवा सुविधामा भारी छुट प्रदान गरिएको बताउँदै अहिले पोखरा घुम्ने उपयुक्त अवसर भएको बताए । सिमा नाका खोल्ने र हवाई सेवा दिगो बनाउनेतर्फ सरकार निजी क्षेत्र मिलेर अगाडि बढ्नु पर्ने उनले भनाई राखे ।
पश्चिमान्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष एबं होटल संघ नेपालका सदस्य भरतराज पराजुलीले १९ वर्ष अघि सुरु भएको जाउँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रबर्द्धनमा सकारात्मक प्रभाव परेको बताए । पर्यटनमा कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र नेपालगंज विचको हवाई सेवा दिगो बनाउनेतर्फ ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा नेपालगंज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर, पत्रकार झलक गैह्रे, ब्यवसायी चिरन्जिवी ओली लगायतले भनाई राखेका थिए । कार्यक्रमको संचालन पश्चिमान्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका थिए ।
कोभिड १९ का कारण बन्द गरिएको नेपाल-भारत सिमा नाका खुलेमा पोखरा नेपालगंज हवाई सेवा दिगो हुन मद्दत पुग्ने सो अवसरमा व्यवसायीले बताएका थिए । नेपालगंज स्थित बुद्ध एयरका विनित शाहले सिमा खुले अप्रिल १ तारिखबाट सो एयरलाइन्सले पनि पोखरा नेपालगंज दैनिक उडान सुरु गर्ने जानकारी दिए ।
अहिले सीता एयरले हप्तामा दुई दिन यो रुटमा चारटर्ड उडान गर्दै आएको छ । नाट्टा बाँकेको पहलमा यो सेवा संभव भएको जनाइएको छ । जाउँ है पोखरा अभियानको १४ सदश्यीय टोली सोही विमान सेवाको जहाज मार्फत् ४५ मिनटमा शुक्रबार नेपालगंज पुगेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.