तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोर्स कभर गर्न पिरियड लम्ब्याउँदै विद्यालय समय थप्ने

गुरुकुल खबर गुरुकुल खबर
२०७७ असार ९ मा प्रकाशित
in बाग्मती प्रदेश, विचार/अन्तरवार्ता, समाचार
कोर्स कभर गर्न पिरियड लम्ब्याउँदै विद्यालय समय थप्ने
28
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

कोर्स कभर गर्न पिरियड लम्ब्याउँदै विद्यालय समय थप्ने
दिनेश दाहाल
शिक्षक, एम्राल्ड स्कुल, लगनखेल

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लडडाउनका कारण धेरै क्षेत्र प्रभावित भएका छन । ती मध्ये शिक्षा क्षेत्र एक हो । शिक्षा क्षेत्रमा परेको असरले शैक्षिक प्रणाली, सिकाइ उपलब्धिदेखि विद्यार्थी र शिक्षकको मनोविज्ञान समेत प्रभावित हुने निश्चित छ । नेपालमा जुन बेला लकडाउन सुरु भयो, त्यतिबेला विद्यालयहरु अन्तिम परीक्षाको नतिजा प्रकाशनमा व्यस्त थिए । केही विद्यालयमा त परीक्षा समेत भएको थिएन । विद्यालयहरुले प्रविधि प्रयोग गरेर परीक्षाको नतिजा प्रकाशित गरे । अहिले प्रविधिकै प्रयोगबाट कक्षा संचालन भइरहेका छन ।
तर,लकडाउनका कारण विद्यार्थीहरुमा अन्यौल बढेको छ । यो वर्ष कक्षा होला कि नहोला ? भए कहिलेदेखि होला ? जस्ता प्रश्नले उनीहरु चिन्तित छन । यो चिन्ताले उनीहरुमा मनोवैज्ञानिक समस्या देखिन पर्न थालेको छ । उनीहरुमो चिन्तित मनस्थितिलाई सामान्य बनाउन अभिभावकको सल्लाह, सुझाव र परामर्श अपरिहार्य हुन्छ । विद्यालयले लिने अनलाइन कक्षामा निरन्त बस्दा उनीहरुमा मानसिक रुपमा थकित भएका देखिन्छन् ।
अनलाइन क्लास, जुम क्लासका कारण विद्यार्थी प्रविधिमा धेरै अभ्यस्त भएका छन् । अनलाइन क्लासका नाममा उनीहरु लुकीपिछी युटुब धेरै चलाउने, म्यासेन्जरमा गफ गर्ने, फेसबुकमा बढी रमाउने समस्या देखिएको छ । यो लतले उनीहरुमा दीर्घकालीन असर पर्छ । विद्यालय सुरु भएपछि उनलाईलाई विद्यालय जान मन नलाग्न सक्छ । त्यसतर्फ विद्यार्थी र अभिभावक बेलैमा सचेत हुनुपर्छ । प्रविधिमैत्री हुने नाममा लत बस्नु राम्रो कुरा होइन । यी त भए अनलाइनमा पहुँच भएका विद्यार्थीका कुरा ।
अहिले पनि धेरै विद्यार्थी यस्ता छन, जसको पहुँच इन्टरनेटमा छैन् । इन्टरनेट नहुने बित्तिकै अनलाइन कक्षा उनीहरुको लागि संभव भएन । गाउँबाट जसोतसो सहरमा आएर एउटै कोठाबाट गुजारा चलाईरहेका विद्यार्थीसँग इन्टरनेट अपेक्षा गर्नुपनि जायज हुँदैन । त्यसैले,अनलाईन कक्षा प्रभावकारी भएको पाइदैन ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि सरकारले भर्खरै भर्चुअल कक्षा सुरु गरेको छ । रेडियो र टेलिभिजनबाट पढाउने गरी थालेको यो कक्षा पनि प्रभावकारी हुन सकेको छैन् । यो प्रभावकारी हुन नसक्नुमा दुईवटा कारण छन् । पहिलो कारण स्रोत साधानको उपलब्धता, अर्को शिक्षण प्रभावकारी हुन नसक्नु । प्रभावकारी शिक्षणको लागि कक्षा इन्टरएक्टिभ हुनुपर्छ । त्यसो हुन सकेको छैन् । शिक्षकहरु मात्रै एकहोरो बोलिरहँदा विद्यार्थीले पढाएको कुरा बुझेका छैनन् । उनीहरु कक्षामा बस्नको लागि मात्रै बसिरहेका छन् । भर्जुअल कक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ, त्यस सम्बन्धमा शिक्षाविद्हरुसँगको छलफल आयोजना गरेर परिष्किृत गर्नुपर्छ । विद्यार्थी जो अहिले एसइई परीक्षाको संघारमा छन् , उनीहरु चिन्तित छन् । आन्तरिक मूल्यांकनको आधारमा श्रेणीकरण गर्ने भनेपछि चिन्तित भएका हुन् । आन्तरिक मूल्यांकन गर्दा अब्बल विद्यार्थीले मलाई अन्याय होला भनेर चिन्ता व्यक्त गर्नु स्वभाविक हो । यस तर्फ शिक्षक शिक्षिका अत्यन्तै संवेदनशील हुनुपर्छ । आन्तरिक मूल्यांकन गर्दा कसैलाई पनि अन्याय हुनु हुँदैन । यो त भयो एसइई दिने तयारीमा रहेका विद्यार्थीको कुरा ।
अन्य कक्षाका विद्यार्थीको पढाईलाई गर्न सरकारले जबदेखि विद्यालय सुरु गर्छ, त्यसपछि आउने सार्वजनिक बिदाहरु सबै कटौति गर्नुपर्छ । सम्पूर्ण बिदा कटौति गर्दा यो वर्षको पढाई मेकअप गर्न सकिन्छ । त्यसैगरी माथिल्ला कक्षा(आठ, नौ र दश) का विद्यार्थीलाई विद्यालयमा पढाउने अवधि पनि बढाउनु पर्छ । बिहान सातबजेखि बेलुका पाँच बजेसम्म विद्यालयमै राखेर पढाउने हो भने कोर्स सक्न समस्या हुँदैन । माथिल्लो कक्षाका विद्यार्थीलाई लामो समय पढाउनुपर्ने कारण छन्, त्यो भनेको अर्को कक्षामा उक्लिदाँ विषयसँग अन्तरसम्बन्धित पाठहरु हुन्छन् । अघिल्लो कक्षाको पाठ नपठी माथिल्लो कक्षाको पाठ पढ्न बुझाउन गाह्रो हुन्छ । त्यसैले कोर्स सक्नको लागि विद्यालय खुले लगत्तै पिरियड लामो बनाउनुपर्छ । यसको साथसाथै विद्यार्थीले पनि पढाई मेरो लागि हो । मैले नै पढ्नुपर्छ भन्ने धारणा विकास गर्नुपर्छ । यसमा अभिभावकको सहयोग महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.