तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज

बाग्मती प्रदेश

गरिबले पनि अस्पतालमा गएर उपचार गर्ने अवस्था सिर्जना गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिबद्धता

सिन्धुपाल्चोक, ३० वैशाख (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ...

पुरा पढ्नुहोस्

नेपाली भाषा र साहित्यमा योगदान पुर्याउने देश विदेशका २०१ जनालाई नइ कीर्ति रत्न, नइ कीर्ति र नइ कृतिलयको लोकार्पण

काठमाडौं, नइ प्रकाशनले नेपालको राजधानी काठमाडौँमा देश विदेशमा रहेर पनि नेपाली भाषा साहित्य, कला र सृजनाको क्षेत्रमा क्रियाशिल २०१ जना...

पुरा पढ्नुहोस्

रास्वपामा रवि र स्वर्णिमको नेतृत्व टक्कर, पार्टीभित्र अन्तरसंघर्षको आंकलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई दिएको समर्थन फिर्ता लिने रणनीतिमा रवि लामिछानेले प्रधानमन्त्री हुने सपनासँग जोडिएको छ । भलै, त्यो...

पुरा पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी काण्डमा गृह मन्त्रालयबाट ‘पटके निर्णय’, निर्णय अवधिका गृहसचिव र गृहमन्त्री सबै अनुसन्धानको दायरामा तानिने आधार

काठमाडौं । काँग्रेसका शक्तिशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको बिषयमा प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर...

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग अर्थ मन्त्री डा. प्रकाश शरण महतको छलफल

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका विषयमा...

पुरा पढ्नुहोस्

चितवनको चेपांग बस्तीमा पोखराको ढोरबाराही दिदी बहिनी समितिको सहयोग

पोखरा महानगरपालिका वडा नं ६ का महिलाहरुद्वारा गठित ढोरवाराही दिदि बहिनी समितिले स्थानीय स्तरमा मात्र नभएर पोखरा बाहिर समेत विभिन्न...

पुरा पढ्नुहोस्

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । नक्कली...

पुरा पढ्नुहोस्

आगामी बजेट सुधारका दृष्टिले विशेष हुने अर्थमन्त्री प्रकाशशरण महतको तर्क

आगामी आर्थिक वर्षको बजेटको तयारीमा केन्द्रित भएका अर्थमन्त्री प्रकाशशरण महतले आगामी बजेट सुधारका दृष्टिले विशेष हुने बताएका छन्। संघीय संसदमा...

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने

काठमाडौँ, २६ वैशाख (रासस) : वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल...

पुरा पढ्नुहोस्

संघीय संसदको दुवै सदनमा मुलुकको वर्तमान आर्थिक स्थितिबारे चिन्ता, सरकार पपुलिष्ट बजेटतर्फ केन्द्रित भएको आरोप

काठमाडौं । सोमबारदेखि संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु...

पुरा पढ्नुहोस्
Page 1 of 37 1 2 37

ताजा समाचार

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय बाट जनहितमा जारि ।