Play

कांग्रेस र एमालेले चयन गरे समानुपतिक सांसद (नामावली सहित )

गुरुकुल खबर


काठमाडौंनेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ ।  पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो ।

सिफारिस गर्ने नामः–

आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५, सपना राजभण्डारी
६ माया राई
७. कुसुम थापामगर
८ मनोरमा सेरचन

खस/आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण

दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

थारुतर्फ
१ कल्पना चौधरी
२. विना कुमारी थनेत

मुस्लिमतर्फ
१ जावेदा खातुन् जागा

तीनजना पुरुष
१. जीवन परियार
२. विमलेन्द्र निधि
३. प्रकाशशरण महत

नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो

एमालेले चयन गरेका सांसदहरूको नामावली हेर्नुहोस् :

आदिवासी जनजातितर्फ :
पुरुष :

देवीप्रसाद भट्टचन,

हेमराज राई

कालुराम राई

महिला :

नैनकला थापा

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

ईश्वरी घर्ती

रणकुमारी बलाम्पाकी

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

खसआर्यतर्फ :

पुरुष :

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

महिला :

मेनका पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

बिजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दीपा शर्मा

सुनिता बराल

थारु :

आश्माकुमारी चौधरी

शान्ति चौधरी

दलित :
ईश्वरबहादुर रिजाल

प्रभु हजारा पासवान

चन्द्रबहादुर विश्वकर्मा

रुक्मणी राना बराइली

हर्कमाया विश्वकर्मा

मधेसी :
गङ्गाप्रसाद यादव

अमृतलाल राजवंशी

विना देवी

अमृता अग्रहरि

प्रतीक्षा तिवारी मुखिया

मुस्लिम :
सराज अहमद खान

२४ मंसिर २०७९, शनिबार १९:२६ मा प्रकाशित
Nabintech