Play

पोखरा महानगरपालिको मतगणना जारी, गठबन्धन दलका साझा उम्मेदवार आचार्यको अग्रता कायमै

गुरुकुल खबर


पोखरा २ जेठ/ पोखरा महानगरपालिकाको पछिल्लो मतपरिणम अनुसार गठबन्धन दलका साझा उम्मेदवार एकिकृत समाजवादीका धनराज आचार्यले ६ हजार मतको ल्याएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२, १३ २३, २४ र २५ को १४ हजार ४ सय ४३ मतगणनामा आचार्यले ८ सय १२ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ६ सय ६८ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश ३ सय ३३ मत ल्याए ।

उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ६ हजार ७७ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले ५ हजार ९ सय ७१ मत प्राप्त गरेकी छन् । कोपिलाले अहिले फेरी लिड गरेकी छन् ।

२ जेष्ठ २०७९, सोमबार २१:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा