Play

पोखरा १२ मा नेपाली काग्रेसका उमेद्वार सन्तोष बास्तोला विजयी

गुरुकुल खबर


पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा नेपाली काग्रेसका सन्तोष बास्तोला विजयी भएका छन् ।

विजयी बाँस्तोलाले १ हजार १ सय ८५ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका देशभक्त केसीले १ हजार १ सय १३ मत प्राप्त गरेका थिए ।

त्यसै गरी वडा सदस्यमा नेपाली काग्रेसका सदस्य गोविन्द प्रसाद सिग्देल र सन्तबहादुर थापा, महिला सदस्यमा शान्ति कोइराला र दलित महिला सदस्य गुमादेवी परिवार विजयी भएका छन् ।

२ जेष्ठ २०७९, सोमबार २०:१२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा