Play

जापानमा सडक दुर्घटनामा परी पोखराकी प्रीतिको मृत्यु

गुरुकुल खबर


पोखरा,  जापानको राजधानी शहर टोकियोमा सडक दुर्घटनामा परेर पोखराकी प्रिती सुनार नामकी एक युवतीको मृत्यु भएको छ ।

टोकियोस्थित काचुशिका सिटीको कामेअरीको सडकमा जेब्राक्रस पार गर्ने क्रममा डिसेम्बर २८ गते राति तिब्र गतिमा आएको कारले ठक्कर दिंदा उनको मृत्यु भएको बताइएको छ।

उनको नेपाल घर पोखरामा रहेको बताइएको कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले जानकारी दिएका छन।

अध्ययनको लागि सन् २०२३ को जुलाईमा जापान पुगेकी प्रिती टोकियोको तातसु कलेज अफ टेक्नोलोजीमा अध्ययनरत रहेको बुझिएको छ ।

१८ पुष २०८२, शुक्रबार १५:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा