Play

मुक्तिनाथ विकास बैंकद्वारा स्याङ्जा प्रहरीलाई टेलीभिजन लगायतका सामग्री सहयोग

गुरुकुल खबर


पोखरा, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक सन्देश प्रवाह गर्न सहज होस् भन्ने अभिप्रायले मुक्तिनाथ विकास बैंक स्याङ्जा शाखाले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई स्मार्ट टेलिभिजन सेट सहितका सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि बैंकले प्रहरी कार्यालयलाई ति सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दधिराम न्यौपानेले आबश्यक सामानहरु उपलब्ध गराएको भन्दै बैंकप्रति आभार प्रकट गर्नुको साथै कार्यालयको तर्फबाट प्रशंसापत्र प्रदान गरे ।

टेलीभिजन सेट लगायतका सामग्रीमार्फत कार्यालयमा आउने सेवाग्राहीलाई जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै प्रहरी सेवा सम्बन्धी विस्तृत जानकारी गराइने बताइएको छ ।

१९ मंसिर २०८२, शुक्रबार २३:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा